ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार १९२ सवारी चालकबाट रु एक करोड ७२...
राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च अध्ययन
काठमाडौँ । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली कमजोर रहेको एक अध्ययनले देखाएको छ । सङ्ग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा व्यवस्था रहे...
हुप्सेकोटको घाँगी भीरमा ६ महिनादेखि निस्किरहेछ धुवाँको मुस्लो (तस्बिर)
पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित घाँगी भीरबाट पछिल्लो ६ महिनादेखि निरन्तर धुवाँको मुस्लो निस्किरहेको छ । पेलेगा र भडारी गाउँको बिचमा...
'भएको सबै बाढीले लग्यो, छोराहरूले के गर्लान् भन्ने पीर छ'
'बाढीले लैजाने जति लगिहाल्यो, अब बाचिए बाचिएला, जे होला भनेर घरमै फर्क्यौं,’ दाहालले भने
राज्यमन्त्री कुँवरको गाडीलाई ट्राफिक प्रहरीले काट्यो चिट
सुदूरपश्चिमकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी जानकी देवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न माग
२९ भदौ, काठमाडौं । संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन...
नेपालबाहिर गएर एसीसीको प्रतियोगिता जित्नु ठूलो उपलब्धि हो : सचिव खड्का
२९ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोली आइतबार राति स्वदेश फर्कियो । टोलीको स्वागतका क्रममा...
फिल्म ‘रातो घेरा’ को छायाङ्कन सकियो
काठमाडौँ । फिल्म ‘रातो घेरा–द रेड सर्कल’ को छायाङ्कन सकिएको छ । आइतबार बानेश्वरस्थित मण्डला थिएटरमा फिल्मको इन्डक्ल्याप गरिएको हो । फिल्मका निर्देशक अनिल...
कांग्रेस देउवा पक्षको निर्णय : आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने
सोमबार निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा बसेको समूहको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णयअनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्ष निकालेको हो।
निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशका प्रमुख सचिव काप्रीलाई निर्वाचन आयोगको सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो।...
वेश्यागमनको प्रचार गरेको आरोपमा युवक पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार गर्ने भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका–३...
देउवा निवासबाट बाहिरिए नेताहरू, दिउँसो चुनदेवीमा बैठक र पत्रकार सम्मेलन
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा आज नेताहरूबीच छलफल भएको छ।
मधेस प्रदेशमा रास्वपाको संगठन अडिट कार्य तीव्र, कुन कुन जिल्लामा भयो अडिट ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशमा संगठन अडिट (लेखाजोखा) को काम सुरु गरेको छ । केन्द्रीय समितिको निर्देशन बमोजिम गठित ‘मधेस...
मध्यपुर थिमिबाट ८८ वर्षीय वृद्ध बेपत्ता, १० दिन बित्दा पनि पत्ता लागने अवस्था
२९ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमीबाट वेपत्ता भएका ८८ वर्षीय वृद्ध १० दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । मध्यपुर थिमी नगरपालिका–७...
बैतडीमा १० सडक आयोजनाका ठेक्का तोडियो
कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै सम्झौता अवधिभित्र काम सम्पन्न नभएका तथा सम्झौता बमोजिम कार्य अघि नबढेका ठेक्का तोडिएको जनाएको हो।
एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी
अमेरिकी प्रविधि क्षेत्रका नेताहरूले पनि पछिल्लो समय अत्याधुनिक एआईको तीव्र विकासप्रति चिन्ता व्यक्त गर्दै आएका छन्।
हालान्डको गोललाई मान्यता दिने निर्णय गलत रहेको ‘प्रो रेफ’ को स्वीकारोक्ति
२९ भदौ, काठमाडौं । आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा एर्लिङ हालान्डको विजयी गोललाई मान्यता दिने निर्णय गलत भएको भन्दै प्रिमियर लिग रेफ्री निकाय ‘प्रो...
नापजाँच सकिएको ११ वर्षपछि ३६५ परिवारले पाए लालपुर्जा
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३६५ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्।...
एकल साँझ गर्दै गायिका मिरा राणा
काठमाडौँ । दिग्गज गायिका तथा सङ्गीतकार मिरा राणा एकल साङ्गीतिक साँझमा गुन्जने भएकी छन् । आगामी असोज ४ गते उनले एकल साँझ गर्न लागेकी...
कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक
२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आकस्मिक बैठक बोलाएको छ । पार्टीको १५ औं महाधिवेशनबारे छलफल गर्न इतर समूहले आकस्मिक बैठक...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।