चिलिमे, लाङटाङ र त्रिशूली हाइड्रोका टनेलभित्र छिरेर उद्धार प्रयास भइरहेको छ : नेपाली सेना
काठमाडौँ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी माध्यमबाट खोज, उद्धार र राहत कार्यलाई तीव्र बनाएको जानकारी दिएको छ। मंगलबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरिएको सेनाले जानकारी दिएको हो। जलविद्युत् आयोजनाका टनेलभित्र
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →