THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 24 November 2026
रातोपाटी

सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई

रुपन्देही । सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ । नगरपालिकाले रुपन्देहीको मायादेवी गाउँपालिका–७...

बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

नुवाकोट । भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ । सङ्घीय सरकारले बाढी प्रभावित परिवारलाई घर भाडाबापत नगद सहयोग...

चन्द्रविनायक र भैरवनाथ जात्रा सुरु

काठमाडौँ । करिब साढे ३०० वर्ष पुरानो चन्द्रविनायक तथा भैरवनाथ जात्रा मंगलबारदेखि काठमाडौँको चाबहिल क्षेत्रमा सुरु भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि...

१२ बजे १२ समाचार : चिकित्सा शिक्षा क्षेत्रमा शुल्कको किचलोदेखि चितवनमा कृषि कूटनीतिसम्म

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. गगनका कुरा नेपाली कांग्रेसका...

विपद् प्रतिकार्य र प्राविधिक सहयोगबारे प्रहरी महानिरीक्षक र अमेरिकी कार्यवाहक राजदूतबिच छलफल

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा मनोजकुमार केसी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच विपद् प्रतिकार्य, व्यवस्थापन तथा प्राविधिक सहयोगका विषयमा...

पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव

गण्डकी । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा मंगलबार पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । पोखराका...

दसौँ राष्ट्रिय खेलकुद: पौडीमा तीन राष्ट्रिय कीर्तिमान

बाँके । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीमा आज (मंगलबार) तीन राष्ट्रिय कीर्तिमान कायम भएका छन् । नेपालगन्ज रङ्गशालास्थित ५० मिटर पौडी पोखरीमा भएको प्रतिस्पर्धामा...

रियादको सबैभन्दा अग्लो टावरमा एक सातामै दोस्रो पटक आक्रमण

काठमाडौँ । साउदी अरबको राजधानी रियादस्थित वित्तीय क्षेत्र (फाइनान्सियल डिस्ट्रिक्ट) मा रहेको सबैभन्दा अग्लो टावरमा एक साता नपुग्दै दोस्रो पटक आक्रमण भएको छ ।...

इजरायली हवाई आक्रमणमा हमासका आन्तरिक सुरक्षा प्रमुखको मृत्यु

काठमाडौँ । गाजामा भएको इजरायली हवाई आक्रमणमा हमासको आन्तरिक सुरक्षा निकायका प्रमुख नइम अबु नहलको मृत्यु भएको छ । बीबीसी उर्दूका अनुसार, हमासद्वारा सञ्चालित...

गुरु नानकको ५५७औँ जयन्ती मनाइयो

काठमाडौँ । शिख धर्मका प्रवर्तक गुरु नानकको ५५७औँ जन्मजयन्तीका अवसरमा कुपण्डोलस्थित गुरुद्वारमा धार्मिक कार्यक्रम आयोजना गरिएको छ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन...

आईपीएल अक्सनका लागि बेन स्टोक्सले दर्ता गराए नाम

८ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजनका लागि हुने मिनी अक्सनमा इंग्ल्यान्डका बेन स्टोक्सले नाम दर्ता गराएका छन् । डिसेम्बर...

बाढी प्रभावितको अन्तिम सूची तयार गरी तत्काल राहत बाँड्न स्थानीय तहलाई सञ्चारमन्त्रीको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत वितरणका लागि सङ्घीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका...

प्रहरीका ६० जना एसपीको सरुवा, १७ जिल्लाका इन्चार्ज फेरिए (सूचीसिहत)

काठमाडौँ । प्रहरीका ६० जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा भएको छ । आईजीपी डा. मनोज केसीले मंगलबार एसपीहरुको सरुवा सम्बन्धी निर्णय गरेका हुन्...

SF

६० जना एसपीको सरूवा (सूची)

मंगलबार साँझ प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले ६० जनाको सरूवा सूची प्रकाशन गरेको हो।

टिकटकले अभिभावकका लागि नयाँ फिचर ल्याउँदै, अब किशोरकिशोरीको गतिविधि निगरानी गर्न सहज

काठमाडौं । सामाजिक सञ्जाल टिकटकले किशोरकिशोरीले प्लेटफर्ममा गर्ने गतिविधिबारे अभिभावकलाई थप जानकारी उपलब्ध गराउने उद्देश्यले ‘फ्यामिली पेयरिङ’ फिचर परिमार्जन गरेको छ । नयाँ सुविधामार्फत...

१० बजे १० समाचार : बालेन टिमको नियतमाथि प्रश्न, सरकारलाई गगनको चुनौती

काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको ८ गते मंगलबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १०...

बाढीपीडितको पहिचान गर्न नेपाललाई अमेरिकाले दियो विशेष प्रविधि, एफबीआई पनि जोडियो

गत भदौमा आएको भीषण बाढीबाट प्रभावित अमेरिकी नागरिक तथा नेपाली समुदायलाई सहयोग गर्ने प्रतिबद्धता अमेरिकाले दोहोर्‍याएको छ।...

सेनेगलबाट खोसिएको अफ्रिकन कपको उपाधि आठ महिनापछि पुन: फिर्ता

८ मंसिर, काठमाडौं । सेनेगललाई सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (अफकन) को विजेता पुनः घोषणा गरिएको छ। खेलकुदसम्बन्धी सर्वोच्च न्यायिक निकाय कोर्ट...

कार्यालय प्रमुखका लागि ४९ एसपीको सूची सार्वजनिक, को-को परे? (नामावलीसहित)

नेपाल प्रहरी प्रधान कार्यालयले कार्यालय प्रमुखको दरबन्दीमा सरुवा हुने सम्भावित ४९ जना प्रहरी उपरीक्षक (एसपी) हरूको पूर्वानुमान योग्य सरुवा सूची प्रकाशन गरेको छ।...

SF

एनपिएलका आठै फ्रेन्चाइजसँग खेलकुद मन्त्रीको छलफल, ‘होम एन्ड अवे’ ढाँचाका लागि रंगशाला निर्माण गरिने

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग क्रिकेट रङ्गशाला निर्माण र ‘होम एन्ड अवे’ ढाँचामा...

एनपीएलको आम्दानीबाट घरेलु क्रिकेट संरचनामा लगानी गर्न प्रशिक्षक कटुवालको सुझाव

८ मंसिर, काठमाडौं । पूर्व राष्ट्रिय क्रिकेटर तथा प्रशिक्षक मनोज कटुवालले नेपाल प्रिमियर लिग (एनपीएल) बाट प्राप्त हुने आम्दानीको केही हिस्सा घरेलु क्रिकेट संरचना...

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा मंसिर १० देखि शल्यचिकित्सकको राष्ट्रिय सम्मेलन

विराटनगर । कोशी प्रदेशमा झण्डै दुई दशकपछि शल्यचिकित्सकहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल शल्यचिकित्सक समाज (एसएसएन) को १५औँ राष्ट्रिय सम्मेलन ‘एसएसएनकन २०२६’...

साइबर सुरक्षा प्रतियोगितामा सफ्टवेरिका कलेजका विद्यार्थीले जिते शीर्ष तीन स्थान

काठमाडौं । बीसाइड्स काठमाडौं २०२६ अन्तर्गत आयोजित साइबर सुरक्षा प्रतियोगिता ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) मा सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सका विद्यार्थीले शीर्ष तीनवटै...

नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित, राजेश काजी श्रेष्ठ सम्मानित

काठमाडौं । नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २०औँ वार्षिक साधारणसभाले नरेन्द्र बल्लभ पन्तलाई अध्यक्षमा निर्वाचित गरेको छ । साधारणसभाले राजेश काजी श्रेष्ठलाई मानार्थ...

चौथो सिजनदेखि नै ‘होम एन्ड अवे’ एनपीएल र रङ्गशाला निर्माणबारे आठै फ्रेन्चाइजसँग छलफल

फ्रेन्चाइज क्लबका प्रतिनिधिहरूले आगामी सिजनका लागि तत्काल टियु मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिए। तत्काल टियुलाई व्यवस्थित गर्दै मूलपानी र चितवन रङ्गशालाको काम छिटो...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।