सुदन किराती समूहलाई ‘चुदुरबुदुर’ नगर्न हर्क साम्पाङको चेतावनी
धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले आफ्नो पार्टीमा भर्खरै प्रवेश गरेका सुदन किराती नेतृत्वको समूहलाई धेरै चुदुरबुदुर नगर्न चेतावनी दिएका छन् । धरानको स्थानीय मिडियालाई दिएको अन्तर्वार्तामा साम्पाङले पार्टीको मर्यादा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →