विपद् व्यवस्थापनमा सरकार चुकेको भन्दै अर्थ समितिमा सांसदहरूको असन्तुष्ट, प्राधिकरणको औचित्यमाथि प्रश्न
काठमाडौँ । भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा व्यवस्थापनमा सरकारको कमजोरी भएको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन्। संघीय संसद्को अर्थ समितिको बैठकमा भोटेकोशी बाढीका...
कांग्रेसको क्यानभासमा बीपी–बिम्ब
‘यो हामीले बिर्सनुहुन्न कि प्रजातन्त्रको भावना र संस्थाको कल्पवृक्षको सानो बिरुवालाई हुर्काउन सतर्कता, सावधानी र तपस्याको भावनाका साथ निरन्तर प्रयास गरिरहनुपर्छ । यो ऐतिहासिक...
पाँच वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
प्रत्यारोपणपछि आवश्यक उपचार तथा विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई अस्पतालबाट सफलतापूर्वक डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।...
बिपी र समाजवाद
अनुदारवादीहरूको बाहुल्य रहेको अमेरिकाको दक्षिणी राज्य फ्लोरिडाको डेमोक्रेटिक पार्टीको प्राइमरी चुनावमा प्रगतिशील पक्षधर एनजी निक्सनको विजय चर्चित बन्यो।...
विदेशी सहायता परिचालनदेखि आन्तरिक अर्थतन्त्र पुनरुत्थानसम्मका विषयमा अर्थसचिवको ब्रिफिङ
काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण भएको क्षति र यसले समग्र अर्थतन्त्रमा पारेको प्रभावलाई सम्बोधन गर्न सरकारले विदेशी सहायता परिचालनदेखि आन्तरिक अर्थतन्त्र पुनरुत्थानसम्मका...
खोलाले बगाउँदा एक किशोर बेपत्ता
खोलाले बगाउँदा बाजुरा एक किशोर बेपत्ता भएका छन्। जगन्नाथ गाउँपालिका-३ अन्दाजी १६-१७ वर्षीय अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन्।...
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको ११३औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११३औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा...
बाढी पीडितलाई रङ्गभेदी टिप्पणी गरेपछि सिंगापुर प्रहरीको एक्सन
२४ भदौ, काठमाडौं । नेपाल-तिब्बत सीमा क्षेत्रमा आएको बाढीका पीडित र प्रभावितलाई लक्षित गर्दै अनलाइनमा आएका रङ्गभेदी तथा विदेशीद्वेषी टिप्पणी गर्ने पाँच जनालाई सिंगापुर...
‘रसुवाको महाविपत्तिमा हराइरहेका बर्दियाका नागरिकको उद्धारमा छु’
मिडिया पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका ठाकुर सिंह थारुमा पहिलेदेखि नै राजनीतिक रुचि थियो । २०७९ को निर्वाचनमा उम्मेदवार बने पनि उनले जित हासिल गर्न...
अमेरिकाद्वारा इरानका पाँच तेल ट्यांकरमा आक्रमण, इरानको पनि जवाफी प्रहार
अमेरिकाले इरानले दुई दिनमा दुईपटक अमेरिकी युद्धपोतलाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै इरानका पाँच तेल ट्यांकरमाथि आक्रमण गरेको जनाएको छ।...
गत भदौ २४ को विध्वंस रहस्यमय छ, गम्भीर अनुसन्धान गर्नुपर्छ : प्रचण्ड
२४ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान...
एक वर्ष बितिसक्दा पनि विध्वंसमा संलग्नहरूलाई कारबाही भएन− प्रचण्ड
त्यस्तो घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको विषय राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै आयाममा महत्त्वपूर्ण रहेको उनले बताएका छन्।
५६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम
काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिन अनुसार देशका मुख्य तथा सहायक नदीहरूमा आगामी तीन दिनसम्म जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ। आज...
सेकुवा बाई किलोद्वारा बाढीपीडितका लागि २० लाख ११ हजार १११ रुपैयाँ सहयोग
काठमाडौं । लोकप्रिय रेस्टुरेन्ट चेन सेकुवा बाई किलोले हालैको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि २० लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।...
गोल्छा च्यारिटी ट्रष्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग
काठमाडौं । गोल्छा परिवारले बाढी तथा पहिरो प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । मुलुकमा...
पाँच वर्षमै दुई हजार विद्यालय घटे
नेपालमा विद्यार्थी संख्या घट्दै गएपछि सामुदायिक विद्यालय बन्द, गाभ्ने र समायोजन गर्ने क्रम तीव्र बनेको छ।...
केपी ओलीको प्रश्न- २४ भदौको विध्वंशका आरोपीलाई किन उन्मुक्ति दिइँदै छ ?
२४ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष २३ भदौमा जेनजी आन्दोलन शान्तिपूर्ण रूपमा सुरुवात भएको बताएका छन् । बुधबार...
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वरसाइनस्थित स्वास्थ्यचौकीमा प्रसूति गृह (बर्थिङ सेन्टर) बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । चौबीसै घण्टा ‘प्रसूति सेवा’ उपलब्ध...
बालोन 'डी’ ओरको मनोनयन सार्वजनिक, केन, यामाल र एमबाप्पेसहित ३० खेलाडी दौडमा
विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन 'डी’ओरको सन् २०२६ को मनोनयन सार्वजनिक भएको छ।...
नेपाली विद्यार्थीको मृत्यु प्रकरण : जापानमा तीन नेपाली पक्राउ
फुकुओका । जापानको फुकुओका सहरमा २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृत्यु भएको घटनामा तीन नेपाली नागरिक पक्राउ परेका छन् । जापानी प्रहरीले मंगलबार...
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
मलेसिया । मलेसियाको सारावाक राज्यमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मलेसियाली अधिकारीका अनुसार...
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान गर्ने कामले तीव्रता पाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार रसुवा बाढीका...
२४ भदौ नेपालको लोकतान्त्रिक इतिहासको कालो दिन : प्रचण्ड
२४ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट र विध्वंशबारे निष्पक्ष, स्वतन्त्र...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।