रसुवा बाढी: उद्धार, राहत र पुनस्स्थापनाबारे जानकारी दिन रास्वपाको दैनिक बुलेटिन सुरु
काठमाडौँ । रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनाको अवस्थाबारे नागरिकलाई नियमित सुसूचित गराउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दैनिक भिडियो बुलेटिनमार्फत जानकारी दिने नयाँ अभियान थालेको छ । विपद् प्रतिकार्यमा
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →