ओस्कारको बाटोमा ‘अङ्घ’: विश्व सिनेमामा नागाल्यान्डको नयाँ छलाङ
मुम्बई । भारतीय फिल्म ‘अङ्घ’को यात्रालाई हेर्दा यो केही हदसम्म अविश्वसनीय जस्तो लाग्छ । यो फिल्म भारतको उत्तरपूर्वी सीमावर्ती पहाडी राज्य नागाल्यान्डबाट आएको हो,...
त्रिशूलीमाथिका पक्की पुल- कहीँ नामनिसान छैन, कतै खण्डहर (तस्बिरहरू)
बाढीबाट ३७ वटा मोटरेबल पुलमा क्षति पुगेको छ। त्यसमध्ये ३३ वटा पूर्ण रूपमा बगेका छन् भने ४ वटा पुलमा आंशिक क्षति पुगेको छ।
पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ जना मारिए
इस्लामवाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै सैन्य कारबाहीमा १६ जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। सेनाको सञ्चार शाखा...
एसियाली खेलकुदमा इतिहास : १९ वर्षका पौडीबाजले जिते एकै संस्करणमा सात स्वर्ण पदक
टोकियो । चीनका १९ वर्षका पौडीबाज झाङ झान्सुओ एकै एसियाली खेलकुदमा सातवटा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेका छन्। यस्तै एथलेटिक्सतर्फ थाइल्यान्डका धावक पुरीपोल...
२१ वर्षीया विष्ट कांग्रेस महाधिवेशन प्रतिनिधि चयन
१० असोज, काठमाडौं । पद्मकन्या क्याम्पसकी स्ववियु सदस्य स्वस्तिका बिष्ट नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधि चयन भएकी छन् । बैतडीको पाटन नगरपालिका–६ घर भएकी २१...
आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपत्कालको रोकथाम, तयारी र प्रतिकार्यका लागि बहुपक्षीयता, समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने बताएका छन्...
‘झिँगेदाउ २’को दोस्रो साताको व्यवसाय कस्तो ?
काठमाडौँ । गत असोज २ गतेदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘झिँगेदाउ २’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ। पहिलो साता दर्शकको उत्साहजनक साथ...
राष्ट्रसंघलाई प्रधानमन्त्रीको सम्बोधन: हिमाली संयन्त्र निर्माण कति सम्भव?
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल, भारत र चीनले ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्नुपर्ने प्रस्ताव राखेका छन्।...
मौसममा सुधार नआएसम्म धान नकाट्न जल तथा मौसम विज्ञान विभागको आग्रह
काठमाडौँ । देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जल तथा मौसम विज्ञान विभागले किसानलाई मौसममा सुधार नआएसम्म धान...
एसियाली खेलकुदको पहिलो पदक जितेकी एशेतेले १६ वर्षपछि स्वर्ण जितिन्
काठमाडौँ । १६ वर्षअघि चीनको ग्वाङ्झाउमा एसियाली खेलकुदको पहिलो पदक जितेकी बहराइनकी शिताये एशेते हाब्तेगेब्रेलले अन्ततः एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी छन् । जापानको...
नागरिक स्वस्थ नभएसम्म समृद्धि सम्भव छैन : मुख्यमन्त्री थापा
ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रदेश सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । विश्व मुटु दिवसका अवसरमा शनिबार...
त्रिपालमुनिको आँसु र पुनःस्थापनाको पर्खाइमा बित्दै दैनिकी
काठमाडौँ । गत भदौ १० गतेको त्यो बिहान, जब रसुवाको भोटेकोशी नदीले आफ्नो सीमा नाघेर उर्लियो, तब यसले पानी मात्रै ल्याएन, हजारौँको खुसी र...
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
गुल्मीको मुसिकोट नगरपालिका–२ झरुवामा पहिरो खस्दा एक घरमा क्षति पुगेको छ ।
बागलुङमा पहिरोले घर पुरिँदा एकको मृत्यु
१० असोज, बागलुङ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा परी मृत्यु भएको छ । गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला...
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्याउन प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन्।...
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
काठमाडौँ । नागढुंगा–मुग्लिन सडकखण्ड अन्तर्गत कृष्णभीरमा खसेको पहिरो पन्छाएपछि त्यहाँ सवारीसाधन सञ्चालनमा आएको छ । उक्त सडकखण्डका अन्य ७ स्थानमा भने पहिरो पन्छाउने कार्य...
कोशीको पानी तिलाठी कोइलाडीका १७ घरमा पस्यो
गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार, घरमा पानी पसेपछि सुत्केरीसहित प्रभावित परिवार अग्लो कोशी बाँधमा बसेका छन् ।
ट्रम्पले इरानको सात दिने प्रस्ताव अस्वीकार गरेको दाबी, पुनः सैन्य कारबाहीको तयारी
इरानले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा कतारी मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष सात दिने प्रस्ताव पठाएको थियो।...
सांस्कृतिक विविधताको भूगोलमा ‘आस्थाका सङ्गम’
रवीन्द्र तिमसेनाको नियात्रा कृति ‘आस्थाका सङ्गम’ पढ्नुअघि नै मसँग तिमसेनालाई हेर्ने एउटा आफ्नै अनुभव थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानमा म कुलपति रहँदा उनी कुलपति सचिवालयको...
किसानलाई धान नकाट्न आग्रह मौसम विज्ञान विभागको आग्रह
९ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न आग्रह गरेको छ । देशका विभिन्न भागमा जारी अविरल वर्षाका कारण बाढी...
पश्चिम नेपालमा भारी वर्षाको ‘रेड अलर्ट’ : सोमबारदेखि मौसम सुधार हुने
काठमाडौँ । नेपालको पश्चिमी भूभागमा भारी वर्षा भइरहेकाले बाढी र पहिरोको उच्च जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले...
कवितामा प्रेम, प्रकृति र सामाजिक चेतना
‘जीवनको परिभाषामा फूलमाया’ कवितामा जीवनलाई फूलको कोमलता र काँडाको कठोरताबिच खोजिएको छ।
कृष्णभिरमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन
बेनिघाट रोराङ गाउँपालिकाका – ७ वडाध्यक्ष कुमार बस्नेतले दिउँसो साढे १२ बजेबाट राजमार्ग एकतर्फी सञ्चालनमा आएको जानकारी दिए ।
रसुवाको बाढीपछि बेपत्ता गंगारामको कुशको शव बनाएर अन्त्येष्टि
१० असोज, जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका–७ का ४० वर्षीय गंगाराम मण्डलको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । गत भदौ १० गते रसुवाको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।