राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जनाको मृत्यु, २१ जना डिस्चार्ज
काठमाडौँ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोट जिल्लाको विदुर नगरपालिका–१० का ३० वर्षीय महेश डंगोल रहेका छन्। अस्पतालद्वारा जारी संक्षिप्त विवरण अनुसार ट्रमा सेन्टरमा हालसम्म कुल ३८ जना बिरामी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →