‘चीनको चाहना नेपालबाट उच्चस्तरीय भ्रमण छिटो भइदिए हुन्थ्यो भन्ने छ’
सरकारी तर्फबाट उच्चस्तरीय भ्रमणको सम्भावनाबारे थोरै अनौपचारिक कुराहरू भए। चीनको चाहना हेर्दा नेपालबाट उच्चस्तरीय भ्रमण छिटो भइदिए हुन्थ्यो भन्ने देखिन्छ।
मलेसिया श्रमिक ठगी प्रकरण : रामेश्वर र शेरबहादुरले निर्णय गरे, डीपी र शरतसिंहको पालामा पनि पठाइयो
यो एक–दुई पटकको बढी असुली होइन, व्यवस्थित शोषण थियो। नौ वर्षसम्म द्विपक्षीय सम्झौताले मलेसियाली रोजगारदातामाथि राखेको खर्च नेपाली कामदारको खल्तीबाट असुलियो, र यसलाई रोक्न...
जनकपुर-अयोध्या रेलमा कसले कसरी दिन्छ सुरक्षा ?
करिब ६ सय ४ किलोमिटर दूरीमा सञ्चालन हुने यस रेलको नेपालतर्फ करिब २७ किलोमिटर भूभाग पर्छ भने बाँकी ५ सय ७७ किलोमिटर भारतीय भूमिमा...
देउवा कांग्रेसको सुर्खेत सभापतिमा ललित भट्टराई सर्वसम्मत निर्वाचित
सुर्खेत । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको सुर्खेत जिल्ला सभापतिमा ललित भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न जिल्ला अधिवेशनबाट भट्टराई सभापतिमा निर्वाचित...
अस्पतालमा ओभरलोड, खरिदमा कानुनी उल्झन : उपकरण नहुँदा विपन्न नागरिक मारमा
काठमाडौँ । झापा बिर्तामोडका ४० वर्षीय सुमन मैनाली मंगलबार राति १० बजे अचानक ढाड दुख्ने समस्या देखिएपछि श्रीमतीसहित नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुगे। आकस्मिक...
बालविवाह अन्त्यका लागि सञ्चारमाध्यम र सरोकारवालाको भूमिका महत्वपूर्ण
बालविवाह, कम उमेरमा हुने तथा जबरजस्ती गरिने विवाह अन्त्यका लागि सञ्चारमाध्यम र सबै सरोकारवालाको सक्रिय भूमिका महत्वपूर्ण रहेको बताइएको छ।...
ठुलागी हिमतालले देखाएको ठूलो संकट
सन् २०१८ देखि २०२५ सम्म बीचका केही वर्ष उतारचढाव देखिए पनि समग्रमा ठुलागी हिमतालको क्षेत्रफल र लम्बाइ निरन्तर विस्तार हुँदै गएको छ । सन्...
अस्ट्रेलियामा निजी क्षेत्रको पुँजीगत खर्च १५ वर्षयताकै उच्च
अस्ट्रेलिया । तथ्याङ्क केन्द्र निर्माण तथा त्यसका लागि आवश्यक उपकरणमा व्यवसायीहरूले ठूलो लगानी बढाएपछि अस्ट्रेलियाको निजी क्षेत्रको नयाँ पुँजीगत खर्च १५ वर्षयताकै उच्च विन्दुमा...
कहाँ हरायो ८४ करोड ६८ लाख कित्ता कागजी सेयर ?
सेयर बजारमा हाल सूचीकृत कुल सेयर संख्या २० अर्ब ८७ करोड ८९ लाख ६३ हजार ६६६ कित्ता रहेको छ । तर त्यो सेयरमध्ये ८४...
शङ्कास्पद कारोबारमा साढे १० प्रतिशत उजुरी हुन्डीसँग सम्बन्धित
उच्च जोखिमयुक्त क्षेत्रका रूपमा रहेको सीमा क्षेत्रका सुनचाँदी, आयात–निर्यात, मनि चेन्जर, रेमिट्यान्स एजेन्ट, सहकारी र डिजिटल वालेटमा लक्षित अनुगमन बढाउन अध्ययनले सुझाएको छ ।
राराब क्याम्पसको २० करोड शुल्क घोटाला प्रकरण : फाइल पुग्यो अख्तियार
विद्यार्थीको शुल्कमा घोटाला भएको पाइएपछि त्रिविले समिति बनाएर छानिबन गरेको थियो । अनलाइनखरले प्राप्त गरेको डकुमेन्टमा राराबमा २० करोडभन्दा बढी विद्यार्थीको शुल्कमा भ्रष्टाचार भएको...
इनमको उजुरी : चोलेन्द्रशमशेर, गगन थापा, मीनबहादुर गुरूङविरूद्ध बयान दिन दबाब र धम्की दिइयो
आफू र आफ्नो परिवारको जिउज्यानमाथि खतरा रहेको भन्दै सापकोटाले राष्ट्रिय मानव अधिकार आयोग गुहारेका छन्। सापकोटाका तर्फबाट उनकी पत्नी कविता पाण्डेले शुक्रबार आयोगमा पाँच...
पुराना मेसिनलाई आधुनिक प्रविधिबाट सुधारेर हेटौँडा कपडा उद्योग चलाउन सकिन्छ : मन्त्री पुन
हेटौँडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः सञ्चालन गर्न...
पानीसमेत बन्द गरेर सुकुमबासीमाथि राज्यको अल्टिमेटम
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमिस्थित बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्र अर्थात् होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बागमती नदी किनारका विस्थापित सुकुमबासी परिवारहरू यतिबेला...
‘यातना दिएर जबर्जस्ती बयान गराइयो, परिवारलाई ज्यानको धम्की छ’
श्रीमती कविता पाण्डेमार्फत दिइएको उजुरीमा सापकोटाले हालसम्म उनीमाथि लाग्दै आएका आरोपको खण्डन गर्दै आफूलाई सुरक्षाकर्मीले गरेको ज्यादती र जबर्जस्ती गरेको उल्लेख गरेका छन् ।
जापानको टोकियोमा महँगी १६ महिनायताकै उच्च, मुद्रास्फीति २.९ प्रतिशत पुग्यो
टोकियो । जापानको राजधानी टोकियोमा उपभोक्ता मूल्यवृद्धि नोभेम्बरमा २.९ प्रतिशत पुगेको छ। यो पछिल्लो १६ महिनायताकै उच्च मुद्रास्फीति दर हो । जापानको आन्तरिक मामिला...
स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग
स्थानीय तहको निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण गरी नागरिकमैत्री बनाउनुपर्ने माग ‘समृद्धिका लागि नागरिक शक्ति निर्माण अभियान’ले अघि सारेको छ।...
ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नविनतम् प्रविधिमा आधारित भिसा अन्तर्गतको विभिन्न बैंकिङ सेवाहरुको विकास तथा विस्तार गरे बापत बैंकलाई उत्कृष्ठ बैंकको रुपमा...
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन् । अष्ट्रेलिया तथा न्युजिल्यान्डका अग्नि तथा आपत्कालीन सेवा निकायहरूको...
१४ औं महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्वकै कांग्रेस आधिकारिक: शशांक कोइराला
नेपाली कांग्रेसकाे १५ औं महाधिवेशन तयारी समितिका संयाेजक डा. शशांक काेईरालाले १४ महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्व कांग्रेस नै आधिकारिक कांग्रेस भएकाे बताए।...
३६ वर्षमै श्रीमती गुमाएका धर्मको कर्म : छोराछोरीलाई डाक्टर, इन्जिनियर र नर्स बनाए
१७ वर्षअघि श्रीमती गुमाएका धर्मले अर्को बिहे गरेनन् । बरु, एक्लो प्रयासमा ३ छोरी र १ छोरा हुर्काए, बढाए, पढाए र उज्वल भविष्यको बाटोतर्फ...
बाढी प्रभावित स्वास्थ्य सेवा पुनर्स्थापना गर्न कोइका र यूएनडीपीबीच सम्झौता
कोइकाले यूएनडीपीसँग १० लाख अमेरिकी डलरको अनुदान सम्झौतामा हस्ताक्षर गरेको हो ।
सहज बन्दै एलपी ग्यास आपूर्ति, एकै दिन १६१ बुलेट लोडिङ
सामान्य अवस्थामा दैनिक औसत ११० देखि १२० बुलेटसम्म एलपी ग्यास लोडिङ हुँदै आएकोमा नोभेम्बर २६, २०२६ मा १६१ बुलेट लोडिङ भएको नेपाल आयल निगमले...
हिमपातले अवरुद्ध लिमी जोड्ने सडक तीन महिनापछि खुल्यो
गत भदौ ९ गतेदेखि १२ गतेसम्म अविरल वर्षासँगै परेको हिमपातले अवरुद्ध सो सडक अवरुद्ध बनेको थियो ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।