हार्दिक फिटनेसको वार्षिकोत्सवमा टेबलटेनिस र पिकलबल
१५ भदौ, काठमाडौं । हार्दिक फिटनेसले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा खुल्ला टेबलटेनिस र पिकलबल प्रतियोगिताको आयोजना गरेको छ । पुल्चोकमा रहेको हार्दिक फिटनेसले पिकलबल प्रतियोगता पहिलो पटक आयोजना गरेको हो । पिकलबलअन्तर्गत शुक्रबार पुरुष एकलमाम सुवर्ण शाह र प्रनव खनाल फाइनलमा पुगेका छन् । यसैगरी पुरुष डबलमा लक्ष्यविक्रम शाह र अनिस अधिकारीको जोडीले सुवर्ण र...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →