कृष्णभीरमा सडक ठप्प भएपछि वैकल्पिक मार्गमा सवारीको चाप
काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ सडकखण्डमा सवारीको चाप निकै बढेको छ। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब थपिएपछि मकवानपुर प्रहरीले सडक व्यवस्थापनलाई तीव्रता दिएको छ। जिल्ला प्रहरी
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →