सरकारको कार्ययोजनाले बढायो सेयर बजार, पहिलो घण्टामा ३५ अंक बढ्यो
मुख्य बुँदाहरू
- ३० भदौ, काठमाडौं । सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाले बुधबार सेयर बजारमा सकारात्मक प्रभाव देखाएको छ । कारोबार सुरु भएको पहिलो एक घण्टामा बजार परिसूचक नेप्से ३५ अंक (१.
- ३९ प्रतिशत) बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २६२० मा कायम भएको छ । कारोबार खुलेको एक मिनेटमै नेप्से २६७९ अंकसम्म पुगेकोमा त्यसपछि केही सम्हालिएको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →