मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको स्थलगत निरीक्षण
कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले आज धनगढीस्थित सेती प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन् । मुख्यमन्त्री भट्टले प्रादेशिक अस्पतालको आकस्मिक कक्ष, डायलायसिस सेवा, सघन उपचार कक्ष (आइसीयू) लगायत विभिन्न वार्डको स्थलगत निरीक्षण गरेका हुन्
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →