गगनले केन्द्रीय सदस्य बनाएका ४ नेता शेखरको बैठकमा
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आन्तरिक विवाद समाधानका विषयमा मंगलबार गरेको छलफलमा सभापति गगन थापाले मनोनीत गरेका केन्द्रीय सदस्यहरू पनि सहभागी भएका छन्। विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले केन्द्रीय सदस्य बनाएका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →