THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026
रातोपाटी

भोटेकोशी बाढी अपडेट : ९०३ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका परेका ९०३ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान...

SF

बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४२४७ जना सम्पर्कविहीन

तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ।

भोटेकोशी बाढीमा रसुवामा कार्यरत दुई युवाको निधन, कोहलपुरको लोकनगर बस्ती शोकमा

बाँके । रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान आएको विनाशकारी बाढीमा परेर दुई युवाको निधन भएपछि बाँकेको कोहलपुर-११ स्थित लोकनगर बस्ती शोकमा...

SF

एसिसी प्रिमियर कपमा सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमै अलआउट

मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपालले बहराइनविरूद्ध उत्कृष्ट बलिङ गरेको छ।

रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालन

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीन भएकाहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। गत भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी...

नोभाक जोकोभिच युएस ‌ओपनको पहिलो चरणबाटै बाहिरिए

१५ भदौ, काठमाडौं । २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको...

कप्तान सन्दीप एक्लैले पाँच विकेट लिँदा ८७ रनमै समेटियो बहराइन

तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र बहराइनबिच प्रतिस्पर्धा जारी रहेको छ।...

भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग

कास्की । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पोखराका विभिन्न सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिहरूले आर्थिक सहयोग रकम जुटाउन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढीः पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन सुरु गरेको छ । बाढीबाट...

वीरगन्जको नारायणी अस्पतालबाट नवजात शिशु चोरी

पर्सा । वीरगन्जस्थित नारायणी अस्पतालबाट एक दिने नवजात शिशु चोरी भएको छ। आइतबार राति परिचय खुल्न नसकेकी एक महिलाले खेलाउने बहानामा अस्पतालबाट नवजात शिशु...

भोटेकोशीमा बहाव घटे पनि जोखिम कायमै, तीन दिन अधिकांश प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि जोखिम कायमै रहेको जानकारी दिएको छ।...

आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १५ जना सांसदले राखे संशोधन प्रस्ताव

१५ भदौ, काठमाडौं । आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक २०८३ मा १५ जना सांसदले संशोधन प्रस्ताव राखेका छन् । सांसदहरू भुवन बहादुर सुनार, प्रेम...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिंगापुर बेभरेजेजको २० लाख सहयोग

१५ भदौ, काठमाडौं । झापाको मेचीनगर-४ मा रहेको सिंगापुर बेभरेजेज नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको...

‘सरकार, हाम्रा मान्छे खोजिदिनुस्!’

रसुवाको भोटेकोसीमा विनाशकारी बाढी आएको चार दिन बितिसक्यो, सम्पर्क भएको छैन तर पनि धेरै परिवारको प्रतीक्षा सकिएको छैन।...

सन्दीपको फाइफर, नेपालसामु ८८ रनको लक्ष्य

काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपमा आफ्नो पहिलो खेलमा नेपालले जितका लागि ८८ रनको लक्ष्य पाएको छ । सोमबार बिहान मलेसियाको बाङ्गीस्थित...

भोटेकोशी बाढी : पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन सुरु गरेको छ।...

सन्दीपले लिए ५ विकेट, बहराइन ८७ रनमा अलआउट

१५ भदौ, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएपछि एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ८७ रनमा अलआउट गरेको छ ।...

‘विपद् पुनर्निर्माणका नाममा नेपाललाई थप ऋण नथोपर्नू’

वक्तव्यमा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य भए तापनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेकाले सहयोगको नाममा ऋण थोपर्नु थप अन्याय हुने ठहर गरिएको...

SF

सागर प्रताप राणा नवौं पटक बने राप्रपा रूपन्देहीको अध्यक्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीको सातौं अधिवेशनबाट सागर प्रताप राणा पुनः अध्यक्षमा चयन भएका छन्।

SF

भदौ १९ गतेसम्म कांग्रेस क्रियाशील अद्यावधिक गर्न सकिने

नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि क्रियाशील नवीकरण/अद्यावधिक गर्न अन्तिम पटक समय दिएको छ।

मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार

प्रहरीको विवरणअनुसार सबैभन्दा बढी सप्तरीका ४९ जना सम्पर्कविहीन भएका छन् । तीमध्ये एक जना सम्पर्कमा आएका छन् । पर्साका ४० जनामध्ये दुई जना सम्पर्कमा...

SF

रसुवामा बाढी आएदेखि निरन्तर डुबानमा छ सुस्ता

स्थानीय मुन्सीकुमार हरिजनका अनुसार गत बिहीबार साँझदेखि सुस्ताका थारु टोल, सैनिक टोल, बड्की टोल, क्याम्प टोल लगायतका करिब १५० घर डुबानमा परेका छन्।

जलविद्युत् आयोजना क्षेत्रमा उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जामन्त्री श्रेष्ठ

१५ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदैछन् । मन्त्री श्रेष्ठको सचिवालयका...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।