अनुमतिविना सेनाको मुख्यालय र हवाई मार्गमा ड्रोन उडाइयो, ड्रोन संघको आपत्ति
काठमाडौं । नेपाल मानव रहित विमान (ड्रोन) संघ ले तिहारको लक्ष्मीपूजाको रात काठमाडौंका विभिन्न संवेदनशील क्षेत्र र हवाई मार्गमा अनुमतिविना जथाभावी ड्रोन उडाइएको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले यस्तो गैरकानूनी कार्यले हवाई तथा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →