पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । उद्धार अधिकारीले बुधबार उक्त जानकारी दिएका छन्। मङ्गलबार राति थट्टा जिल्लामा दुर्घटना भएको हो। दुर्घटनाको सूचना
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →