धनगढीमा सुदूरपश्चिम महोत्सव हुँदै, १५ करोडको कारोबार गर्ने लक्ष्य
धनगढी । कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा सुदूरपश्चिम महोत्सव–२०८३ आयोजना गर्ने भएको छ । उक्त महोत्सव आगामी मङ्सिर २२ देखि पुस ५ गतेसम्म धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा आयोजना हुने भएको हो। महोत्सवमा १५ करोड रुपैयाँ बराबरको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →