जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : मन्त्री पोखरेल
मन्त्री पोखरेलले जलवायु संकटका कारण शैक्षिक क्षेत्र दोहोरो मारमा परेको विश्लेषण प्रस्तुत गरे।
झिलिमिली बत्तीले झकिझकाउ गौरीघाट, तस्बिरहरू
काठमाडौँ। छठ पर्वको अवसरमा काठमाडौंको गौरीघाट झिलिमिली बत्तीले झकिझकाउ बनेको छ। छठ पर्वको मुख्य दिन आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। पूजाका...
काठमाडौंबाट रारा जाँदै गरेकाे जिप मुगुमा दुर्घटना, तीन जनाको मृ'त्यु
कच्ची सडक खण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाईलक्स जिप आइतबार दिउँसो सडकबाट अन्दाजी ६०० फिट तल खसेको थियो।...
‘सरकारले नागरिकका पक्षमा काम गरोस्’
पौडेलले वर्तमान सरकारसँग नागरिकका अपेक्षा धेरै रहेकाले जनहितलाई केन्द्रमा राखेर नागरिकका पक्षमा काम गर्न सरकारलाई सुझाव दिएका छन्।...
गौरीघाटमा राष्ट्रपतिसँगै सर्वसाधारणको छठ (भिडियो रिपोर्ट)
काठमाडौँ । शुद्धता, पवित्रता र आपसी भाइचाराको महान् पर्व छठको मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइएको छ । तराई-मधेसमा धुमधामसँग मनाइने छठ...
लागतमा ८ रुपैयाँ वृद्धि देखाएपछि उखु किसान आक्रोशित
काठमाडौँ । सिजन सुरु हुने तरखरमा रहँदासमेत सरकारले उखुको न्यूनतम समर्थन मूल्य नतोकेपछि देशभरका उखु किसानहरू आक्रोशित बनेका छन् । चिनी उद्योगहरूले मिल सञ्चालनको...
त्रिविमा फास्ट ट्रयाकबाट प्राध्यापकको नियुक्ति कसरी हुन्छ ?
विदेशमा रहेका विज्ञलाई ल्याउने उद्देश्यले त्रिविले फास्ट ट्रयाकबाट नियुक्ति गर्न लागेको हो ।
हिमाली जिल्ला म्याग्दीमा मनाइयो छठ
म्याग्दीमा बसोबास गर्ने तराईबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन्।
मेकानिकल इन्जिनियर, जसले काठमाडौँलाई बनाए सेतो हेरोइनको ट्रान्जिट
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ केजी सेतो हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक मेकानिकल इन्जिनियर रहेको खुलेको छ । प्रहरीले उनको साथबाट मेकानिकल...
कमलपोखरीमा जगमगायो छठको साँझ (तस्वीरहरू)
बत्ती तथा फूलमालाले कमलपोखरी सजाइएको छ । जसले यहाँको सन्ध्याकालीन दृश्य निकै लोभलाग्दो बनेको छ ।
प्रधानमन्त्रीको नीजि सचिवालयमा ५ सल्लाहकार, २ स्वकीय र ५ संयोजक
विज्ञको रुपमा कार्यरतलाई संयोजक र उपसंयोजकको जिम्मेवारी दिइएको छ ।
एनपीएलमा पोखराको दोहोरो कीर्तिमान
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) इतिहासमा आइतबार एकै खेलमा सर्वाधिक रनको आँकडा र सर्वाधिक ठुलो साझेदारीको कीर्तिमान तोडिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट...
सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना
सभापति रवि लामिछानेले जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजा आराधना गरेका छन्।...
काठमाडौंलाई पोखराले दियो २२५ रनको कीर्तिमानी लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्धको २२५ रनको विशाल तथा कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ।...
मुगु गाडी दुर्घटना अपडेट : ३ जनाकाे मृत्यु
मुगु । मुगुकाे टाेप्लामा रारा जाँदै गरेको गाडी आइतबार दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ। आइतबार बा १७ च १८६४ नम्बरकाे गाडी सडकबाट...
सभामुख अर्याल घडिअर्वा पोखरीको छठ पूजामा सहभागी
सभामुख डोलप्रसाद (डिपी) अर्याल छठ पर्वका अवसरमा वीरगन्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा आज सहभागी भएका छन्।...
कुशल ९९ रन र सम्रा ८९ रनमा रोकिए, पोखराले बनायो एनपिएलकै सर्वाधिक २२४ रन
नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको विशाल लक्ष्य दिएको छ।
भुर्तेल र सम्राको आक्रमक ब्याटिङमा पोखराले बनायो एनपीएलकै कीर्तिमानी स्कोर
एनपीएलको इतिहासमा यो अहिलेसम्मकै ठूलो स्कोर हो । यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा विरुद्ध २२० रन बनाएको थियो ।
पोखराले काठमाण्डुलाई दियो एनपीएलकै सर्वाधिक रनको लक्ष्य
काठमाडौँ। तेस्रो संस्करणअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाण्डुलाई २२५ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
महाधिवेशनमा क्षति पुगेको खुलामञ्चमा कांग्रेसले रोप्यो दुबो
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चमा दुबो रोपिएको छ।
एकै ओभरमा करण केसीको दोहोरो झट्का, शतकनजिक पुगेका दुवै ब्याटर आउट
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौंविरुद्धको खेलमा पोखरा एभेन्जर्सले १९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर २०९ रन बनाएको छ।...
छठको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ब्रतालु (तस्वीरहरू)
आस्थाको महापर्व छठको तेस्रो दिन आज सिरहासहित तराई–मधेसका विभिन्न जिल्लाका पोखरी, नदी तथा जलाशयमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण गरेका छन् ।
युवराज साम्रा ८९ रनमा आउट
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सका युवराज साम्राले ८९ रन बनाएर आउट भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।