THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 26 November 2026
← सबै समाचारमा फर्कनुहोस्

साथी हराएको सूचना!

मनमनै सोचेँ— आजदेखि हराएका साथीहरू खोज्ने अभियान सुरु गर्नुपर्छ। किनकि जिन्दगी धेरै लामो छैन। अनि सम्बन्धहरूलाई सधैँ भोलिका लागि थाती राखिरहनु पनि हुँदैन। सायद साथी हराएको सूचना प्रकाशित गर्नुभन्दा ठूलो कुरा, साथी हराउनै नदिने प्रयास गर्नु हो।
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →