न्युयोर्कका मेयरले नेपालीलाई सान्त्वना दिँदै भने : हामी पनि तपाईंहरूकै साथमा छौँ
अमेरिका । न्युयोर्कका मेयर जोहरान ममदानीले नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली तथा तिब्बती समुदायप्रति ऐक्यबद्धता जनाएका छन् । मेयरले सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै बाढीका कारण सयौँ मानिसको ज्यान गएको र
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →