‘आ बाट आमा २’को डान्सिङ गीत ‘अचेल किन कान्छी’ सार्वजनिक
काठमाडौँ । यहीँ असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’को गीत सार्वजनिक भएको छ। ‘अचेल किन कान्छी’बाेलकाे डान्सिङ गीतमा पल शाह,मलिका महत,आकाश श्रेष्ठ लगायत सामूहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ। सामूहिक विवाहमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →