वर्षाले पाँचौं टी-ट्वान्टी रद्द : भारत र वेस्ट इन्डिजबीचको शृङ्खला २–२ को बराबरीमा
काठमाडौँ । बेङ्गलुरुमा भएको लगातारको वर्षाका कारण पाँचौं तथा निर्णायक खेल नतिजाविहीन बनेपछि भारत र वेस्ट इन्डिजबीचको पाँच खेलको टी–ट्वान्टी शृङ्खला २–२ को बराबरीमा सकिएको छ । यो नतिजासँगै घरेलु मैदानमा भारतको लगातार १२ शृङ्खला
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →