भारतको उत्तर प्रदेशमा कार दुर्घटना हुँदा ६ जनाको मृत्यु
२३ कात्तिक, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा कार दुर्घटनापछि आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार पानीपत–खटिमा सडकखण्डअन्तर्गत जगहेडी ओभरब्रिज नजिक कार डिभाइडरमा ठोक्किएको थियो । त्यसपछि विद्युत् खम्बामा समेत ठोक्किएपछि कारमा आगलागी भएको थियो । आगलागीमा परी घाइते भएकाहरूलाई प्रहरीले उद्दार गरेर अस्पताल पुर्याएको थियो । दुर्घटनामा परी...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →