साउदीको किङ फहद विमानस्थलमा आक्रमण, एक जनाको मृत्यु, आठ घाइते
साउदी अरबका विमानस्थल तथा तेल पूर्वाधारलाई लक्षित आक्रमणका घटनाले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।
हुसेन तलतले कर्णाली याक्सबाट एनपीएल खेल्ने
५ कात्तिक, काठमाडौं । पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। ३० वर्षीय तलत बायाँहाते...
पीएचपीमा सुरक्षा कमजोरी देखिएपछि विश्वभरका वेबसाइट जोखिममा, तत्काल अपडेट गर्न सुझाव
काठमाडौं । विश्वभर लाखौँ वेबसाइटहरू सञ्चालन गर्न प्रयोग हुने ‘ओपन–सोर्स’ प्रोग्रामिङ भाषा ‘पीएचपी’मा दुईवटा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि विश्वभरका सरकारी तथा निजी वेबसाइटहरू उच्च...
नेपालले डिसेम्बरमा ‘विश्वकप क्वालिफायर प्ले–अफ’ आयोजना गर्ने
नेपालले डिसेम्बरमा ‘आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले–अफ’ आयोजना गर्ने भएको छ।
आइसीसी पुरूष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा हुने
आइसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा हुने भएको छ।
अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना
विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि करिब एक साताभन्दा लामो समयसम्म वर्षा हुन सक्ने सम्भावना देखाएका छन् ।
विश्वकप क्वालिफायर प्ले-अफका कारण नेपाल र भारत ‘ए’ बिचको शृङ्खलाको मिति परिवर्तन हुने
काठमाडौं। आगामी डिसेम्बरमा तय भएको नेपाल र भारत ‘ए’ बिचको क्रिकेट शृङ्खलाको पूर्वतालिका परिवर्तन हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक...
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने
५ कात्तिक, काठमाडौं । सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता...
डिसेम्बर २०२६ मा नेपालले आइसिसी विश्वकप क्वालिफायर प्ले–अफ आयोजना गर्ने
काठमाडौँ । नेपालले आगामी सन् २०२६ डिसेम्बरमा ‘आइसिसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले–अफ’ आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार...
जलविद्युत् आयोजनाबाट प्रभावित चार झोलुंगे पुल पुनर्निर्माण हुने
तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुंगे पुल पुनर्निर्माण गरिने भएको छ।...
बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट
अम्कोट पहिरोले सडक मात्रै जोखिममा छैन, गाउँका बासिन्दासमेत असुरक्षित छन् ।
फ्रान्स आन्दोलनको ‘बिस्मिल्लाह, से ले टेनेब्रे’ नारा जर्मनीसम्म फैलियो, यसको अर्थ के हो ?
फ्रान्समा विद्यार्थी आन्दोलनका क्रममा ‘बिस्मिल्लाह, से ले टेनेब्रे’ भन्ने अनौठो वाक्यांश सामाजिक सञ्जालमा भाइरल बनेको छ।...
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित ४ झोलुङ्गे पुल पुनर्निर्माण गर्ने सम्झौता
५ कात्तिक, तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ । यसका लागि...
युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्ति वार्ता गर्न पुटिन सहमत
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकाको मध्यस्थतामा युक्रेनसँग अर्को महिनादेखि शान्ति वार्ता पुनः सुरू गर्न सहमत भएका छन्।
आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने
तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चार वटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ । यसका लागि तनहुँ...
कोमोसँग युनाइटेडको फराकिलो हार
५ कात्तिक, काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा इटालियन क्लब कोमोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ४–१ गोलले हराएको छ। बुधबार राति घरेलु...
च्याम्पियन्स लिगमा रियलको सहज जित, बायर्न र आर्सनलको बराबरी
५ कात्तिक, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको लिग चरणको खेलमा रियल मड्रिडले आरबी लाइपजिगलाई ४–१ गोलले हराएको छ। अर्को खेलमा बायर्न...
द्वन्द्वकालका यौन हिंसा पीडित : पहिचान न राहत
५ कात्तिक, दाङ । तीन वर्षअघि दाङकी ४५ वर्षीया गीतले लुम्बिनी प्रदेश सरकारले द्वन्द्वपीडितलाई नि:शुल्क उपचार गराइरहेका खबर सुनिन् । द्वन्द्वमा पीडा खेपेकी उनलाई...
आफ्नो भाइरल अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै रणवीर कपुरले मागे माफी
बलिउड अभिनेता रणवीर कपुरले कोलकातामा दसैँको अवसरमा आयोजित कार्यक्रममा दिएको आफ्नो अभिव्यक्तिलाई लिएर माफी मागेका छन्।...
भारत र न्युजिल्यान्डबिच पाँच टी-ट्वान्टी को भिडन्त : बुमराह र पाण्ड्याबिना भारतलाई चुनौती
काठमाडौँ । लामो हवाई यात्रा, जेटल्याग र नयाँ परिस्थितिसँग अनुकूलन (एक्लिमाटाइजेसन) का लागि पर्याप्त समय नपाएको अवस्थामा भारतीय क्रिकेट टोली न्युजिल्यान्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी...
पाटन दरबार संग्रहालयको मूलचोकमा नवदुर्गा नाच प्रदर्शन
प्रत्येक वर्ष विजयादशमी र कोजाग्रत पूर्णिमाका दिन मङ्गलबजारमा दुईपटक प्रदर्शन हुने यो नाच लिच्छवीकालीन परम्परासँग जोडिएको छ ।
‘दलितकी छोरीलाई दयाले मन्त्री बनाएको ठान्छन्, तर यो दया होइन, वर्षौंको रगत–पसिनाको अधिकार हो’
विराटनगर । विराटनगरस्थित कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यकक्ष । टेबलमा फाइलहरू छन्, ढोकामा आगन्तुकहरू फाट्टफुट्ट आउँछन् । आउनेहरूमध्ये कसैले बधाईका खादा लगाइदिन्छन्,...
एआईले पत्ता लगायो PHP का ठूला कमजोरी, नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द
साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई PHP को सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइटहरु अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका...
एनपिएललाई ‘लिस्ट ए टी–२०’ मान्यता
एनपिएलको तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन्।...
घोडेपानीमा पर्यटकले पनि मनाए दसैँ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी–पुनहिल भ्रमणमा आएका विदेशी पर्यटकहरूले पनि बुधबार टिका र जमरा लगाएर बडादसैँ पर्व मनाएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।