तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प, कहिले खुल्छ सडक ?
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डमा ठूलो सुक्खा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । तिहारको समयमा सडक अवरुद्ध भएपछि यात्रुहरू प्रभावित भएका छन् । सोमबार बिहानै घोप्टेभीरमा ठूलो सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी रूपमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →