कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन, कुन समितिमा को-को समेटिए ? (सूचीसहित)
काठमाडौँ। नेपाली कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरेको छ। कांग्रेसले सभापति गगनकुमार थापाको संयोजकत्वमा १३ सदस्यीय...
बाढीपछिको पुनर्निर्माणका लागि बागमती सरकारले संघसँग माग्यो तत्काल एक अर्ब रुपैयाँ
शुक्रबार काठमाडाैंमा मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा बसेकाे प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् जोखिम न्यूनीकरण, उद्धार तथा पुनर्निर्माणका लागि थप स्रोत व्यवस्थापन गर्ने निर्णय...
लगातारको वर्षाले प्रमुख राजमार्गमा यातायात प्रभावित, पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
काठमाडौँ । अविरल वर्षा र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। सडक विभागले शुक्रबार राति साढे ८ बजेसम्मको अवस्थामा यात्रु...
कर्णालीमा तीन दिन भारी वर्षाको सम्भावना
९ असोज, सुर्खेत । कर्णाली प्रदेशका सबै जिल्लामा वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सुर्खेत र जुम्लाका केही स्थानमा ५० देखि १०० मिलिमिटरसम्म...
पृथ्वी राजमार्गका ८ स्थानमा अवरोध, धादिङमा पहिरोका कारण सडक बन्द
काठमाडौँ। लगातारको वर्षाका कारण धादिङमा पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। जिल्ला प्रशासन तथा सम्बन्धित निकायले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार...
‘सम्बन्धविच्छेद महँगो हुँदा दम्पती १३ वर्षसम्म वैवाहिक सम्बन्धमा रहन बाध्य’
उनले सम्बन्धविच्छेद वा साझेदारी अन्त्य गर्ने मानिसहरू सम्बन्ध टुंगिनुअघि पहिलेको तुलनामा लामो समयसम्म सम्बन्धमा रहने गरेको बताए।...
धरानमा शिक्षक माग्दै अनसन बसेका विद्यार्थीले पिए कीटनासक औषधि
शिक्षक माग गर्दै धरान उपमहानगरपालिकाको कार्यालयमा अनसन बसेका विद्यार्थीेले कीटनासक औषधि सेवन छन् ।
सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा
जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतिर सर्दै जाँदा आज रातिदेखि पश्चिम नेपालमा वर्षा बढ्ने पूर्वानुमान गरिएको जनाएको...
जनकपुरवासी भन्छन्– राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीको भाषणले देशको सान र मान बढायो
जनकपुरधाम । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनबाट देशको सान र मान दुवै बढाएको भन्दै मधेसका जनताले गर्व प्रकट...
एक वर्षमा ५५ हजार सर्वसाधारण सुडानी विस्थापित
काठमाडाैँ । यस वर्षको सुरुदेखि ५५ हजारभन्दा बढी सुडानी शरणका लागि पूर्वी चाड प्रवेश गरेका संयुक्त राष्ट्रसङ्घले शुक्रबार जानकारी गराएको छ । सहायता कोष...
सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतिर सर्दै जाँदा...
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
ललितपुर । च्यासल क्षेत्रमा पानीको बहाव बढेसँगै बाढीको जोखिम बढ्न थालेपछि अखिल (क्रान्तिकारी) ले जनचेतना अभियान सञ्चालन गरेको छ। खोला किनारमा हिँडिरहेका नागरिकलाई सुरक्षित...
औद्योगिक विकासका लागि कर प्रणाली पुनरवलोकन र पूर्वाधार निर्माण गर्न माग
विराटनगर। नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेशले देशको समग्र औद्योगिक तथा आर्थिक विकासका लागि कर संरचनामा व्यापक सुधार, विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर...
विज्ञ भन्छन् : प्रधानमन्त्रीको जलवायु सन्देश प्रभावकारी, अब कार्यान्वयनको ठोस खाका आवश्यक
प्रधानमन्त्रीको सम्बोधनले नेपालको जलवायु संवेदनशीलता र जलवायु न्यायको मुद्दालाई विश्वमञ्चमा स्पष्ट रूपमा स्थापित गरेको छ। तर अब सन्देशलाई अन्तर्राष्ट्रिय वार्ता र संयन्त्रमा रूपान्तरण गर्न...
अब्दुल खानसहितका केही नेता रास्वपा प्रवेशकाे तयारीमा
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित केही नेता राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा प्रवेश गर्ने तयारीमा रहेको खुलेको छ ।...
त्रिदेशीय जलवायु संयन्त्र बनाउन प्रधानमन्त्रीको प्रस्ताव, विज्ञ भन्छन्- अझै बृहत् पार्न पारौं
जलवायु विश्लेषक तथा विपद् विज्ञहरू हिमपहिरो, हिमनदी विस्फोट र बाढी पहिरोको असर हिमाली र पहाडी क्षेत्रमा मात्र सीमित नहुने बताउँछन् । त्यसका लागि संयन्त्रलाई...
‘हुँकार मधेस’ घोषणा : संयोजक बन्न स्नातकोत्तरदेखि १० वर्षे राजनीतिक अनुभवसम्मको मापदण्ड
काठमाडौँ। विभिन्न राजनीतिक दल परित्याग गरेका युवाहरूको भेलाले ‘हुँकार मधेस’ नामक नयाँ राजनीतिक सङ्गठन घोषणा गरेको छ । मधेसको समग्र अधिकार, सुशासन र वैकल्पिक...
कान्छा प्रधानमन्त्रीमार्फत नेपालले राख्यो गम्भीर सरोकार
हामीले हिजो लेखेका थियौं– प्रधानमन्त्री बालेनले राष्ट्रसंघ महासभामा जलवायु विपद र शक्तिराष्ट्रले थोपरेको युद्दका कारण साना राष्ट्रका जनताले खपेको अत्याचारबारे मुद्दा उठाउने छन् ।...
ओलीको ‘विद्या कार्ड’ले उब्जाएको संशय : वामपन्थी एकता कि विरोधीको मुख बन्द ?
काठमाडौँ। नेकपा एमालेमा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पुनरागमनले वामपन्थी एकता, सहकार्य र ध्रुवीकरणले नयाँ मोड लिनसक्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ । बिहीबार ललितपुरको भनिमण्डलस्थित...
बैंकहरू प्राथमिक पूँजी कोष दबाबमा, बढेन कर्जा, औसत नै ९.८ प्रतिशत
वित्तीय प्रणालीमा अधिक तरलता छ । तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले दैनिकजसो मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ । हाल केन्द्रीय बैंकसँग बैंक तथा...
बा: एक योद्धा:- सन्तानको सपना पूरा गराउन आफ्नै संसार गुमाउने बाबुको कथा
चलचित्रको समापनमा पुग्दा सन्तानको भविष्यका लागि आफ्नो वर्तमान समर्पण गर्ने अभिभावकको भविष्यको जिम्मेवारी कसले लिने भन्ने भावुक प्रश्न दर्शकमाझ देखा पर्नेछ ।...
राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा ‘कछुवा गति’, कुन अड्कियो कहाँ ?
यसरी आयोजना कार्यान्वयनमा समस्या आउने गरी दुष्चक्रमा फस्नुमा पूर्वतयारी नभई आयोजनाको काम थाल्नु, वातावरणसँग सम्बन्धित कानुनी अड्चन, निर्माण सामग्री अभाव, स्थानीयसँगको तनाव तथा स्रोत...
म्यान्चेस्टर सिटी बहुसंख्यक आर्थिक आरोपमा दोषी ठहर
९ असोज, काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर सिटी प्रिमियर लिगले लगाएका ११५ आर्थिक आरोपमध्ये अधिकांशमा दोषी ठहर भएको बीबीसी स्पोर्ट्सले जनाएको छ । स्वतन्त्र...
‘प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनमा नेपालको राजनीतिक सन्दर्भ छुट्यो’
यूएन आफैंले सबै कुरा गरिदिने होइन। यसको वैधानिकता र सफ्ट पावर महत्त्वपूर्ण छ। स्रोत र क्षमता ल्याउने कुरामा पनि यसको भूमिका हुन्छ। तर महासभाको...
अब राष्ट्रिय सेवा दल गैरसैनिक प्रकृतिको हुने, सैनिकबाहेक नै तालिम दिन सक्ने
प्रतिनिधिसभाबाट पारित राष्ट्रिय सेवा दल (एनसीसी) विधेयकमा दफा ३ को उपदफा (३) थपेर ‘राष्ट्रिय सेवा दल नागरिक र गैरसैनिक प्रकृतिको हुनेछ’ भन्ने उल्लेख गरिएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।