THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 7 October 2026
रातोपाटी

भारतीय रिजर्भ बैंकले गर्‍यो रेपो दर वृद्धि

नयाँदिल्ली । बढ्दो मुद्रास्फीति जोखिम, विश्वव्यापी आर्थिक अवस्था र घरेलु अर्थतन्त्रको बलियो वृद्धिबीच भारतीय रिजर्भ बैंक (आरबीआई) ले बुधबार नीतिगत रेपो दर २५ आधार...

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

काठमाडाैँ । वर्षौंदेखि गिरोह हिंसा, राजनीतिक अस्थिरता र सुरक्षा सङ्कटबाट गुज्रिरहेको हाइटीले यस वर्षको अन्त्यमा हुने भनिएको राष्ट्रपति तथा विधायी चुनाव अनिश्चितकालका लागि स्थगित...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ।...

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको...

अझै सुरु भएन कांग्रेसको बन्द सत्र, खाना खाएपछि मात्रै सुरु गर्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबारको बन्द सत्र अझै सुरु हुन सकेको छैन । बिहान साढे १० बजेका लागि बोलाइएको बन्द सत्र १२...

सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख...

कांग्रेसमा उम्मेदवारी दिएकाहरूमाथि दावी विरोध सुरु

काठमाडौँ । नेपाली कांग्रेसको आगामी कार्यकालका लागि उम्मेदवारी दिएकाहरू माथि दाबी विरोध गर्ने कार्यक्रम सुरु भएको छ। निर्वाचन समितिले बुधबार बिहान १० देखि १२...

ग्यासको जिम्मा सुरक्षा निकायलाई दिने तयारी : दिगो समाधान कि तानाशाही अभ्यास ?

काठमाडौँ । नेपालमा खाना पकाउने एलपी ग्यासको अभाव हुनु र त्यसको समाधान खोज्न बेलाबेलामा बहस हुने गर्छन् । र यो नौलो पनि होइन ।...

कांग्रेस महाधिवेशन : उम्मेदवारविरुद्ध दाबी-विरोध सुरु

निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार १९ जना पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि तीन जनाको उम्मेवारी परेको छ ।

सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली सुनचाँदी बजारमा बुधबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।

LIVE UPDATES : कांग्रेस महाधिवेशनको चौथो दिन : आज के-के हुँदैछ ?

काठमाडौँको खुलामञ्चमा गत आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चौथो दिन आज बुधबार चुनावी प्रक्रियाका महत्त्वपूर्ण कार्यसूचीहरू तय गरिएका छन् । पार्टीको केन्द्रीय...

सोमबारसम्म बेनी–जोमसोम–कोरला सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ । बाढीपहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक खण्ड पुनः सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ । गत असोज ८ देखि ११ गतेसम्म...

कांग्रेस महाधिवेशनः चार प्रतिवेदन पारित हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिन बन्दसत्र सम्पन्न हुँदैछ।

कांग्रेस महाधिवेशनको चौथो दिन : बन्द सत्रमा प्रस्तुत प्रतिवेदनहरू पारित गरिँदै

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्रमा प्रस्तुत भएका प्रतिवेदनहरू पारित गरिँदै छ । १८ असोजदेखि सुरु...

भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन साझेदार संस्थालाई प्रस्ताव पेस गर्न आह्वान

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास (ट्रान्जिसनल सेल्टर) निर्माण गर्न इच्छुक साझेदार संघसंस्थालाई प्रस्ताव पेस गर्न...

गुणस्तरीय शिक्षाको माग गर्दै फ्रान्समा लाखौँ विद्यार्थी र शिक्षक सडकमा

पेरिस । फ्रान्समा विद्यालयको शैक्षिक अवस्था सुधार गर्नुपर्ने मागसहित मङ्गलवार देशभरि लाखौँ विद्यार्थी, शिक्षक, अभिभावक र मजदुर युनियनका सदस्य सडकमा उत्रिएका छन् । प्रदर्शनकारीले...

SF

गृहका २३ उपसचिवको सरूवा (सूची)

गृह मन्त्रालयले २३ जना उपसचिवको सरूवा गरेको छ।

SF

बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

हिंसा र जोखिममा परेका ८२७ बालबालिकाको उद्धार

२१ असोज, काठमाडौं । पछिल्लो ६ महिनामा सडक, हिंसा तथा जोखिममा परेका ८२७ बालबालिकाको उद्धार गरी पुनर्स्थापना पनि गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

ललितपुर । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक बुधवार बस्ने भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जसपा नेपालबिच...

दाताले दिएको जग्गामा समेत अतिरिक्त लोभ, ९ वर्षमा पनि बन्न सकेन प्रदेश राजधानीका संरचना

विराटनगर । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले अहिले पनि मासिक १ लाख ३० हजार रुपैयाँ भाडा तिरेर विराटनगरको एउटा निजी घरबाट दैनिक कार्यसम्पादन गर्दै...

दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

पर्यटकीय सम्भावना भएर पनि अपेक्षित रूपमा उपयोग हुन नसकेको गन्तव्यमध्ये एक हो हेटौँडा। सहर प्राकृतिक रूपमा उत्तिकै सुन्दर छ।...

कर्णालीमा धार्मिक पर्यटक: ओझेलमा पञ्चकोसी र त्रिवेणी

दैलेखको पञ्चकोसी पुग्दा धर्म, आस्था र प्रकृतिको अद्भुत संगम देखिन्छ।

प्लेगको आशंकापछि साइबेरियामा चिन्ता, पुटिनसँग कुरा गर्दै छन् ट्रम्प

काठमाडौँ । रुसको साइबेरियास्थित एक अनुसन्धान संस्थानमा कार्यरत महिलाको मृत्यु भएपछि प्लेगको सम्भावित सङ्क्रमणबारे चिन्ता बढेको छ । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।