नेता, कार्यकर्तालाई रविको निर्देशन—अनुशासित बन्नुहोस्
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेता, कार्यकर्तालाई अनुशासनमा रहन निर्देशन दिएका छन् । शनिबारदेखि सुरु भएको कर्णाली प्रदेशको प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले अनुशासनमा रहेर बस्न निर्देशन दिएका हुन् । ‘प्रशिक्षणको सबैभन्दा महत्त्वपूर्ण कुरा
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →