THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026
← सबै समाचारमा फर्कनुहोस्

११ वर्षदेखि सिंहदरबारले सुनेन खाल्टेको याचना, अहिले बाढीले बगायो

भोटेकोशीको बगरमा जोखिमबारे बुझेरै खाल्टे बस्ती बस्नुमा ११ वर्ष अघिको भूकम्प कारण हो । पुरानो तिरू र गोगने गाउँ सरेर बनेको खाल्टेबासी ०७३ सालदेखि १०३ पटक सिंहदरबार धाए, तर सुरक्षित ठाउँ पाएनन् ।
सारांश लम्बाइ: ~33 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →