देउवालाई प्रचण्डको चेतावनी : संविधानभन्दा दायाँबायाँ लागे तपाईं आफैँ सकिनुहुन्छ
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानभन्दा बाहिर गएर अभिव्यक्ति नदिन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन्। मंगलबार पार्टीको...
बाल कलाकारलाई अपमानजनक शब्द प्रयोग गरेपछि विवादमा अभिनेता रवि तेजा
मुम्बई। दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता रवि तेजा फिल्म ‘इरुमुडी’ को सार्वजनिक कार्यक्रममा दिएको एक अभिव्यक्तिका कारण विवादमा परेका छन्। कार्यक्रममा सहभागी बाल कलाकारका...
कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंमा हुने
पार्टी केन्द्रीय समितिको बैठकले विधान, संविधान, प्रचलित कानुन तथा विशेष महाधिवेशनको निर्णयअनुसार निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो।...
बिपी राजमार्गमा राति कुखुरा बोक्ने गाडीलाई अनुमति दिन माग
सिन्धुली उद्योग वाणिज्य संघले बिपी राजमार्गमा रातिको समयमा कुखुरा बोक्ने सवारीसाधन सञ्चालन गर्न दिन माग गरेको छ।...
पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन सुझाव आयोग गठन गर्न कांग्रेसको माग
नेपाली कांग्रेसले संविधान संशोधनको लागि सर्वोच्चका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा ‘संविधान संशोधन सुझाव आयोग गठन’ को माग गरेको छ ।...
श्रीलंकामा बिरामीको मूत्रथैलीबाट ३.१ किलोको पत्थरी निकालियो, विश्व कीर्तिमानको दाबी
कोलम्बो । श्रीलंकाका चिकित्सकहरूले एक ५५ वर्षीय पुरुषको मूत्रथैलीबाट ३.१ किलोग्राम तौलको विशाल पत्थरी शल्यक्रियामार्फत निकालेका छन्। चिकित्सकहरूले उपलब्ध अभिलेखका आधारमा यो अहिलेसम्म शल्यक्रियाबाट...
करदाता प्रोत्साहन कार्यक्रममा उत्साह: दुई सातामै बिल दर्ता ५० गुणाले बढ्यो
सरकारले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल दर्ता गर्नेको संख्या छोटो समयमै उल्लेख्य रूपमा बढेको छ।...
अग्रगामी मोर्चामा आबद्ध पार्टी सरकारमा सहभागी नहुने
काठमाडौँ। विभिन्न दल सम्मिलित अग्रगामी मोर्चाले जसपा नेपालको निर्देशन विपरित लुम्बिनी प्रदेशमा सो पार्टीका सांसदलाई मन्त्री बनाउने निर्णय सच्चाउन माग गरेको छ । मोर्चाको...
३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै आयुषले रचे नयाँ इतिहास
काठमाडौँ। शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरले २०० मिटर दौडमा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका छन्। अमेरिकाको लस एन्जलसमा...
पाथीभरामा ३ लाख बढी भेटी
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा २ हजार ४ सय ६९ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका...
सरकार गठनका लागि एमालेले गर्यो ५ सदस्यीय कार्यदल गठन
मकवानपुर। नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सरकार गठनबारे छलफल गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । मङ्गलबार बसेको संसदीय दलको बैठकले...
धर्नामा रहेका मिटरब्याज तथा लघुवित्त पीडितलाई भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी
ललितपुर। ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका मिटरब्याजी, सहकारी, लघुवित्त, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी पीडितहरूसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेटघाट गरेकी...
एमालेले बागमतीको मुख्यमन्त्रीमा थापालाई अघि सार्ने
एमाले बागमती प्रदेश संसदीय दलले जगन्नाथ थपलियालाई संसदीय दलको नेताका रूपमा निरन्तरता दिँदै किरण थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।...
१५औं महाधिवेशन गर्न कांग्रेसले सभापति गगन थापाको संयोजकत्वमा गठन गर्यो व्यवस्थापन समिति
नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म हुने १५ औं महाधिवेशनका लागि सभापति गगन थापाको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ।
हचुवाका भरमा गरिएको निर्णयले बन्द भएका उद्योग चल्दैनन् : नेता पाण्डे
पाण्डेले हचुवाका भरमा गरिएको निर्णयले बन्द भएका सरकारी उद्योग सञ्चालन हुन नसक्ने बताएका छन्।
प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न कांग्रेसको माग
२ भदौ, काठमाडौं । नेपाली कांग्रेसले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारकालागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन...
भारतीय स्थल सेनाध्यक्षद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण
काठमाडौँ । मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्दै नेपाली सेनाका अधिकृतहरूको कमाण्ड तथा स्टाफ तालिमसम्बन्धी...
सहयोगी देशहरूको कडा आलोचना गर्दै ट्रम्प, इरानले देखायो सैन्य शक्तिको सीमा
इरान युद्धले ट्रम्पको यो प्रवृत्तिलाई अझ बढाएको छ । यो द्वन्द्वबाट टाढा रहने सहयोगी देशहरूसँग ट्रम्प धेरै रुष्ट भएका छन् ।
विदेशमा अलपत्र नेपालीको उद्धार, राहत तथा घरफिर्ती कार्यविधि तयार
२ भदौ, काठमाडौं । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि कार्यविधि २०८३ तयार भएको छ । परराष्ट्र मन्त्रालयले तयार गरेको...
स्थानीय तहबाटै राहदानी सेवा दिन माग
२ भदौ, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारीले राहदानी प्राप्त गर्ने प्रक्रिया थप सहज र नागरिकमैत्री बनाउन सरकारसँग माग गरेकी...
कूटनीतिक र विशेष राहदानीको दुरुपयोग रोक्ने व्यवस्था गर्न सांसद अधिकारीको माग
प्रतिनिधिसभामा ‘राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अधिकारीले कूटनीतिक तथा विशेष राहदानीको दुरुपयोग नियन्त्रणलाई विधेयकले प्राथमिकतामा राखेको...
जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम बिदाइ (तस्बिर)
काठमाडौँ । जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम बिदाइमा सरकारका मन्त्री र विभिन्न पार्टीका नेताहरु सहभागी भएका छन् । मंगलबार गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा...
पाँच लाख घुससहित समातिएका कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा दायर
काठमाडौँ । आन्तरिक राजस्व कार्यालय लहान सिरहाका कर अधिकृत युवराज एम. एस. पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष...
साहित्यकार विमलका छोराहरूको आरोप– प्रादेशिक अस्पतालको लापरबाहीले बुवाको निधन भयो
जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको चरम लापरबाहीका कारण वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको मृत्यु भएको उनका परिवारले आरोप लगाएका छन्। सामान्य अवस्थामा अस्पताल पुर्याइएका...
दक्षिण लेबनानमा इजरायली सैन्य गतिविधि तीव्र
लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले विगत दुई सातामा दक्षिण लेबनानमा इजरायलको सैन्य गतिविधि उल्लेखनीय रूपमा बढेको जनाएको छ।