जलवायु परिवर्तनसँगै हिमालले बगायो विनासका आँसु, राहतमा जोडौँ सहयोगी हात
प्रकृतिका अनुपम सौन्दर्यले भरिपूर्ण लाङटाङको काखमा मुस्कुराइरहने रसुवा जिल्ला एउटा भौगोलिक भूभाग मात्र थिएन। नेपाली इतिहाससँग जोडिएको वीरता, स्वाभिमान र प्राकृतिक सुन्दरताको संगमस्थल थियो। तर, जब प्रकृतिले आफ्नो लय छाडेर रौद्र रूप धारण गरिन् तब
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →