देवानगञ्जमा गोली लागेका घाइतेको खुल्यो परिचय
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । घाइते स्थानीय २३ वर्षीय निरजकुमार यादव रहेका प्रहरीले जनाएको छ । यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनी बोल्न
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →