THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 12 September 2026
रातोपाटी

नटिङघम फरेस्टसँग एस्टन भिल्ला २-१ गोलले पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा नटिङघम फरेस्टले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो...

चेल्सी र हलबिचको खेल २-२ को बराबरी टुङ्गियो

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सी र हल सिटीले २-२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको सुरुवातमै...

‘बुक फ्री फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिक सत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यवहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्री फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिक सत्रदेखि देशभर लागू गर्ने...

ब्रिक्स नेताहरूका लागि रात्रिभोजको मोदी-मेनु : पनिरदेखि जेरीसम्म

भारत मण्डपमा मोदीले दिएको रात्रिभोजको मेन्यु पनि सार्वजनिक भएको छ, जसमा विभिन्न भारतीय परिकार सामेल छन् ।

यमनमा द्वन्द्वका कारण कम्तीमा ७६ हजार विस्थापित: संयुक्त राष्ट्रसङ्घ

काठमाडौँ । जुलाईदेखि यमनमा कम्तीमा ७६ हजार मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले शनिबार जानकारी गराएको छ । यमनी सरकारी सेना र इरान समर्थित हुथी...

पहिरोले घरसँगै बगाएका मेहरमान रातभर जंगलमा बसेर सकुशल फर्किए

अत्याधिक वर्षाका कारण शुक्रबार राति उदयपुरको बेलका नगरपालिका-८ मा गएको पहिरोले घरसहित बगाएर बेपत्ता भएका मेहरमान राई फेला परेका छन्।...

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताए । भक्तपुरका सञ्चारकर्मीहरूसँग...

मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित पाँच हजार ५८७ मिटर उचाइको मर्दी हिमाल स्थानीय युवाले सामूहिक रूपमा सफल आरोहण गरेका छन् । मर्दी हिमालको...

बाणगंगा नदीमा फसेका दाइको सकुशल उद्धार, भाइ बेपत्ता

बुटवल । कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित बाणगंगा नदीमा फसेका १८ वर्षीय रिदम लामाको सकुशल उद्धार गरिएको छ । शनिबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त...

ब्रिक्स देशहरूले गरे प्यालेस्टाइनको समर्थन, जेरुसेलम कब्जाको विरोध

ब्रिक्स देशहरूले दुई–राज्य(इजरायल र प्यालेस्टाइन) समाधानको समर्थन गरेका छन् । यसअन्तर्गत सन् १९६७ मा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त सीमाभित्र सार्वभौम र स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापना...

एनआरसी बहुसांस्कृतिक टेबलटेनिस प्रतियोगिता सम्पन्न

काठमाडौँ । नेप्लिज रिक्रिएसन क्लब (एनआरसी) को आयोजनामा भएको ‘एनआरसी बहुसांस्कृतिक टेबलटेनिस प्रतियोगिता २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । अस्ट्रेलियाको राइडस्थित नाम हो...

SF

सन् २०२७ मा नेपालमा सिरिज खेल्न बंगलादेश सकारात्मक

नेपाल क्रिकेट संघ (क्यान) ले राखेको द्विपक्षीय क्रिकेट सिरिजको प्रस्तावप्रति बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सकारात्मक प्रतिक्रिया दिएको छ।

नेपालसँग द्विपक्षीय क्रिकेट शृङ्खला खेल्न बंगलादेश सकारात्मक

२७ भदौ, काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट शृङ्खला आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ । नेपाल...

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

काठमाडौँ । फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा भएको आगलागीमा मृत्यु हुनेको सङ्ख्या शनिबार ७६ पुगेको फिलिपिनी कोस्ट गार्ड (पीसीजी) ले बताएको...

‘देशको समुन्नतिका लागि संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र चाहिन्छ’

काठमाडौँ । जय नेपाल पार्टीका नेताहरूले देशको एकता, स्थिरता र समुन्नतिका लागि संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र अपरिहार्य रहेको तर्क गरेका छन् । शनिबार...

ब्रिक्स शिखर सम्मेलनमा ट्रम्पको एकतर्फी ट्यारिफको विरोध

ब्रिक्स देशहरूको शिखर सम्मेलनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशमाथि लगाउँदै आएको एकतर्फी ट्यारिफको विरोध गरेको छ ।

ट्रायथलन संघको साधारण सभा सम्पन्न, राष्ट्रिय खेलकुदमा समावेश गर्न पहल जारी

२७ भदौ, काठमाडौं । नेपाल ट्रायथलन संघको नवौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा मानार्थ अध्यक्ष...

रसुवा बाढीमा बेपत्ता इन्जिनियरको १७ दिनपछि कुशको शव बनाएर अन्त्येष्टि

रसुवाको विनाशकारी बाढीमा परेर १७ दिनदेखि बेपत्ता त्रियुगा नगरपालिका-५ बगाहाका ४२ वर्षीय इलेक्ट्रिकल इन्जिनियर देवेन्द्र घिमिरेको कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिएको छ।...

विराटनगरमा क्रिकेट अम्पायरलाई रिफ्रेसर कोर्स

२७ भदौ, काठमाडौं । क्रिकेट अम्पायर्स एण्ड स्कोरर्स एसोसिएसन अफ नेपाल (कुसान) को आयोजनामा विराटनगरमा दुई दिने ‘अम्पायर्स रिफ्रेसर कोर्स’ गरिएको छ । नेपाली...

सुदूरपश्चिमलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्न आवश्यक छ : मुख्यमन्त्री भट्ट

‘हाम्रो कार्यकाल जति हुन्छ, उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर काम गर्छौं,’ उनले भने ।

SF

चेल्सी र लिभरपुल बराबरीमा रोकिँदा हल सिटी र फुलहमको उत्कृष्ट प्रदर्शन

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न रोमाञ्चक खेलहरूमा प्रमुख दाबेदार मानिएका चेल्सी र लिभरपुल दुवै टोली बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भएका छन्।

लिभरपुल र फुलहमको गोलरहित बराबरी, चेल्सी हारबाट जोगियो

२७ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुल घरेलु मैदानमा फुलहमसँग गोलरहित बराबरीमा रोकिएको छ भने चेल्सीले पछि परेको अवस्थाबाट हल सिटीसँग २–२ को...

काँक्रेविहार : कर्णालीको इतिहास र वास्तुकला झल्काउने बिम्ब

घना वन क्षेत्रको बीचमा अवस्थित काँक्रेविहारको मन्दिरले यहाँ पुग्ने जोकोहीलाई कर्णालीको ऐतिहासिक सभ्यता र धार्मिक संस्कृतिसँग जोड्ने गरेको छ ।

यात्रा एसिया कपको

कसैले राष्ट्रिय झण्डा ओढे, कसैले एकअर्कालाई अँगालो हालेर खुसी साटे । त्यो उत्सव केवल एउटा ट्रफीको थिएन, त्यो नेपाल फेरि एसिया कपमा फर्किएको क्षण...

बाणगंगामा आकस्मिक बाढी: दाइको सकुशल उद्धार, १० वर्षीय भाइ बेपत्ता

कपिलवस्तुको बाणगंगा नदीमा नुहाउने क्रममा आएको आकस्मिक बाढीमा फसेका एक किशोरको ३ घण्टापछि सकुशल उद्धार गरिएको छ भने उनका १० वर्षीय भाइ बेपत्ता भएका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।