THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 14 November 2026
नागरिक न्युज

राप्रपाले प्रत्येक प्रदेशसभा क्षेत्रबाट ९ महाधिवेशन प्रतिनिधि छान्ने, ४० वर्षमुनिका एक युवा अनिवार्य

महाधिवेशन प्रतिनिधिको छनोटमा युवाको सहभागितालाई पनि प्राथमिकता दिइएको छ। प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने टोलीमा ४० वर्षमुनिका कम्तीमा एक जना युवाको सहभागिता अनिवार्य...

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण, हेरचाह तथा स्याहार योजनामा समावेश हुन परोपकारी सङ्घसंस्था तथा व्यक्तिहरूसँग आवेदन आह्वान गरेको...

उत्तरी नाका बन्द हुँदा सकस

तातोपानी र केरुङ नाका बन्द हुँदा चीनबाट सामान ल्याउन कठिनाइ भएको छ।

स्टारशिप कक्षमा पुग्यो, बूस्टर योजना अधुरो

कक्षमा पुगेको केही समयपछि स्टारशिपले कम्पनीका २६ वटा उन्नत स्टारलिंक उपग्रह तैनाथ गरेको छ। स्टारशिपले करिब २७५ किलोमिटर उचाइमा पृथ्वीको १५ पटक परिक्रमा गर्ने...

SF

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाख बराबरको क्षति

बिहान करिब ८ बजे कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई खबर गरेका थिए।

सोनिया गान्धीलाई लक्षित गरी विवादास्पद पोस्ट गरेपछि कंगनाविरुद्ध प्रहरीमा उजुरी

मुम्बई । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की सांसद कंगना रनौतविरुद्ध भारतको हिमाचल प्रदेशस्थित शिमलामा उजुरी (एफआईआर) दर्ता गरिएको छ। कंग्रेस नेत्री...

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

२८ कात्तिक, काठमाडौं । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । शनिबार बिहानको समयमा अचानक भवनको...

के एआईले पुँजीवादलाई समाप्त पार्ला?

स्वचालित र सोच्न सक्ने मेसिनहरूले कुनै दिन व्यक्तिगत सम्पत्ति, श्रेणीगत संरचना र असमानतालाई अन्त्य गर्नेछन् भन्ने अवधारणा पश्चिमा राजनीतिक चिन्तन जत्तिकै पुरानो हो। एरिस्टोटलले...

राप्रपा महाधिवेशन प्रतिनिधि मंसिर ४ देखि १० गतेसम्म छनोट गरिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया मंसिर ४ गतेदेखि सुरु हुने भएको छ । राप्रपाका प्रवक्ता...

शाहरुखको ‘पठान’लाई पछि पार्दै ‘रामायण’ले रच्यो नयाँ इतिहास

मुम्बई । रणबीर कपुर अभिनीत बहुप्रतीक्षित चलचित्र ‘रामायणः पार्ट १’ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ। प्रदर्शनमा आएको आठ दिनमै विश्वभरबाट १ हजार...

छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम

२८ कात्तिक, धनगढी । छोराको मृत्युको पीडाले एकातिर मन छियाछिया भएको छ । अर्कोतिर, आफ्नै सन्तानको शव गाउँ पुर्‍याएर अन्तिम संस्कार गर्ने खर्च नहुँदा...

SF

बुवाले छोरालाई आफूसँगै ट्र्याक्टरमा राखेर खेत जोन्दै थिए, छोरा लडेर बिते

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, पाँचौँ तलाको रेस्टुरेन्टमा क्षति

भक्तपुर। भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ। बिहानको समयमा भवनको माथिल्लो तलाबाट अचानक आगो...

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

काठमाडाैँ । युरोपेली संघ (ईयू) का नेताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकास, लगानी विस्तार तथा सदस्य राष्ट्रबिचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै युरोपको प्रतिस्पर्धात्मक क्षमता...

म कस्तो बनूँ ?

यात्राले जीवन सुन्दर हुन्छ । एउटा यात्रा सकिनु अर्को यात्रा प्रारम्भ हुनु हो । सकुन्जेल जीवनमा यात्रा गर्न छोड्नु हुँदैन । शरीरले यात्रा गर्न...

SF

चीन भ्रमणमा जाने सांसदहरूसँग रवि लामिछानेले पनि गरे छलफल

सभापति लामिछानेको निवासमा जारी छलफलमा रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलगायत नेता तथा सांसद सहभागी छन्।

पाठ्यपुस्तक छपाइको सूचीकरण सुरु, शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र पुस्तक पुगिसक्नुपर्ने

काठमाडौँ । शैक्षिक सत्र २०८४ को पाठ्यपुस्तक छपाइ तथा वितरणका लागि सूचीकरण प्रक्रिया सुरु भएको छ । पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८४ का...

शनिदेवप्रति बढ्दो आस्था र सङ्कटा शनि मन्दिर

बिहानी भएपछि स्नानादि गरी शुद्ध भई घरमा पूजा–पाठ सम्पन्न गरेर मात्र दिनचर्या आरम्भ गर्नु नेपाली समाजको परम्परागत जीवनशैली हो । आज पनि धेरै मानिसका...

भक्तपुर दरबार: पाइलापाइलामा इतिहास

कला, संस्कृति र वास्तुकलाको जीवन्त संग्रहालय भक्तपुर दरबार क्षेत्र पुग्ने जोकोहीलाई एउटै प्रश्नले रोमाञ्चित बनाउँछ...

छठ पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव थप सुदृढ पार्ने राष्ट्रपति पौडेलको विश्वास

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व, २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेकाका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको...

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

काठमाडौँ । कार्तिक शुक्ल पञ्चमीका दिनमा आज छठका व्रतालु निर्जल उपवास बसी ‘खरना’ को विधि पूरा गर्दैछन् । निर्जल उपवास बसेका व्रतालुले आज बेलुकी...

जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने

जापानले आगामी पाँच वर्षका लागि रक्षा खर्च करिब ६० ट्रिलियन येन (करिब ३७६ अर्ब अमेरिकी डलर) पुर्‍याउने तयारी गरिरहेको छ।...

एनआरएनएको भावनात्मक एकतामा जोड, पाँच पूर्वअध्यक्षले भेटे सभामुख

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्वअध्यक्षले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त भेटवार्ता गरेका छन् । पूर्वअध्यक्ष आरके शर्माको सक्रियतामा उनीसहित...

विवादास्पद छविका अभिषेक गिरी सम्पर्कविहीन भएपछि घरमा टाँसियो प्रहरीको पत्र

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा बयानका लागि बोलाउँदा नआएपछि मोरङ प्रहरीले गत १९ कात्तिकमा गिरीलाई हुलाकमार्फत पत्र काटेको थियो । तर प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि...

रवि लामिछाने तीन दिन जनकपुरमा रहने, धार्मिक अनुष्ठानदेखि भेटघाटसम्मको कार्यक्रम

जनकपुरधाम । मिथिलाञ्चलको आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको छठ पर्वमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज जनकपुरधाम आउदैंछन् ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।