जनकपुरले गुमायाे पाँचाैँ विकेट
काठमाडाैँ ।जनकपुर बाेल्ट्सले पाँचाैँ विकेट गुमाएको छ। मङ्गलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम राेयल्सविरुद्धकाे खेलमा जनकपुरले पाँचाैँ विकेटकाे रूपमा तृतराज दासलाई गुमाएकाे हाे । उनी २९ बलमा २१ रन बनाएर आउट भएका हुन् । ् जनकपुरले
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →