THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 11 October 2026
← सबै समाचारमा फर्कनुहोस्

पहिरोले बुढीगण्डकी थुनिँदा बाढीको वितण्डा

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदी पुनः बग्न थालेपछि ठूलो बाढी आएको छ । आइतबार बिहान ५ः३० बजे नदी थुनिएको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →