अनलाइनखबर

अमरेश सिंहको प्रश्न : राज्यलाई पछाडि धकेल्ने काम भइरहेको छ, सोच्ने बेला भएको छैन ?

मुख्य बुँदाहरू
  • २८ साउन, काठमाडौं । सत्तारुढ दल रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारको कामकारबाहीका विषयमा गम्भीर प्रश्न सोधेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहँदा पनि सोच्ने बेला भएको छैन?
  • भन्दै प्रश्न गरेका हुन्। उनले लेखेका छन्, ‘के समृद्धि र सुशासनको रोडम्याप यही हो ?
  • कि राज्यलाई अझै पछाडि धकेल्ने काम भैरहेको छ?
सारांश लम्बाइ: ~56 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →