THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 4 September 2026
← सबै समाचारमा फर्कनुहोस्

बालबालिकालाई प्रधानमन्त्रीको सन्देश– सुरक्षित भविष्यका लागि लागिरहेका छौं

१९ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीका दिन बाढी प्रभावित क्षेत्रका बालबालिका नाममा सन्देश जारी गरेका छन् । सामाजिक सञ्जालमा नानीबाबुहरूलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘तपाईंहरू भोलिका उज्याला झुल्काहरू हुनुहुन्छ । यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौं । जतिसक्छौं हामी खटिरहेका छौं । त्यसमा यहाँहरूको पनि साथ मिल्ने नै छ ।’...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →