यस्तो बन्यो कृष्णभीरमा सडक, भाेलिदेखि खुला (तस्बिरहरू)
काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा भोलि (बिहीबार)देखि दुईतर्फी सवारीसाधन सञ्चालन हुने भएको छ। पहिरो गएको ठाउँभन्दा केही माथि नयाँ सडक बनाएर यातायात सञ्चालन गर्न लागिएको हो। १४ भदौमा त्रिशूली नदीमा आएको बाढीका कारण भित्ता कटान
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →