ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजना तथा कार्यालयको स्थलगत अनुगमन
पाेखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत अनुगमन गरेका छन् । त्यसक्रममा उनले आयोजनाको भौतिक प्रगतिलगायत समग्र विषयमा जानकारी लिनुभएको थियो । मन्त्री श्रेष्ठसमक्ष आयोजना व्यवस्थापनका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →