पिकलबलमा सुवर्णलाई दोहारो उपाधि
१६ भदौ, काठमाडौं । हार्दिक फिटनेस २९ औँ वार्षिकोत्सवअन्तर्गत भएको खुला पिकलबल प्रतियोगितामा सुवर्ण शाहले पुरुष एकल र डबल्समा च्याम्पियन बनेका छन् । पुल्चोकमा रहेको हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको खुल्ला पिकलबलको फाइनलमा सुवर्णले प्रनव खनाललाई सजिलै ११–४, ११–१ ले हराए । यसैगरी पुरुष डबलमा सुवर्ण र समीर पोखरेलको जोडीले ११–५ र ११–२ ले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →