टिकटकले बालबालिकाको गोपनीयता उल्लङ्घन मुद्दा टुङ्ग्याउन अमेरिकालाई ४० करोड डलर तिर्ने
सान फ्रान्सिस्को । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले बालबालिकाको गोपनीयता उल्लङ्घन गरेको आरोपमा अमेरिकासँगको मुद्दा टुङ्ग्याउन ४० करोड अमेरिकी डलर तिर्न सहमत भएको छ । यो बालबालिकाको अनलाइन गोपनीयतासम्बन्धी मुद्दामा अमेरिकामा भएको सबैभन्दा ठुलो जरिवाना तथा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →