THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 21 September 2026

लुम्बिनीमा एक महिनामा ४१६ सवारी दुर्घटना, १९ जनाको मृत्यु

बुटवल। लुम्बिनी प्रदेशमा एक महिनाको अवधिमा ४१६ वटा सवारी दुर्घटना भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले सार्वजनिक गरेको मासिक...

टीएमएस समस्याबारे नेप्सेलाई निर्देशन दिएर पन्छियो धितोपत्र बोर्ड

५ असोज, काठमाडौं । सेयर कारोबार प्रणाली (टीएमएस) होस्टिङ पूर्वाधारमा र्‍यान्समवेयर आक्रमण भएपछि सोमबार सेयर बजार नै बन्द गर्नुपर्‍यो । होस्टिङ कम्पनी डेटा हब...

नेवानिका वाइडबडी जहाज अझै बनेनन्, नारिताको अर्को उडान पनि रद्द

नेवानिले मंगलबारका लागि निर्धारित काठमाडौं-नारिता र नारिता-काठमाडौं उडान रद्द गरेको छ ।

कांग्रेसको वडा अधिवेशन : जेनजी युवा चुनिए वडा सभापतिदेखि क्षेत्रीय प्रतिनिधि

सुर्खेत। नेपाली कांग्रेसको वडा तहको अधिवेशन सकिएको छ। कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया अन्तर्गत वडा अधिवेशन गरिएको हो । जसमा जेनजी समूहका युवा वडादेखि क्षेत्रीय...

स्विट्जरल्यान्डमा टेक रोडशो, नेपाली आईटी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास-आईटी

५ असोज, काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) को आयोजनामा तथा स्विस नेपाल चेम्बर अफ कमर्स (एसएनसीसी) को सहकार्यमा...

SF

सी–ट्रम्प भेटअघि अमेरिका र चीनबीच एआई संवाद संयन्त्र बनाउने सहमति

‘बिचौलियाको अस्वाभाविक हस्तक्षेप हटाउन सरकारले विशेष पहल थालेको छ’

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि उपजको आपूर्ति शृङ्खलामा रहेको बिचौलियाको अस्वाभाविक हस्तक्षेप हटाउन सरकारले विशेष पहल थालेको बताएकी छन् ।...

सितगंगा : प्रकृतिको काखमा लुकेको आर्थिक सम्भावना

नक्सामा हेर्दा सितगंगा नगरपालिका जति ठुलो देखिन्छ, यथार्थमा त्यति नै जटिल छ। ६१०.४३ वर्ग किलोमिटर क्षेत्रफल भएको यो नेपालकै सबैभन्दा ठुलो नगरपालिका हो ।...

देउवा समूहको कास्की संयोजकमा ऋषि काफ्ले

पोखरा। नेपाली कांग्रेसको संस्थापन इतर (शेरबहादुर देउवा समूह)ले कास्की जिल्लाको संयोजकमा ऋषि काफ्लेलाई चयन गरेको छ । संस्थापन र इतर पक्ष छुट्टाछुट्टै महाधिवेशनमा जुटेका...

सरकार गैरजिम्मेवार र निरङ्कुश बनेको ढुङ्गानाको आरोप

काठमाडौँ । राष्ट्रियसभा सदस्य एवं नेपाली काङ्ग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले भोटेकोशी बाढी, सामाजिक सुरक्षा र समसामयिक राजनीतिक घटनाक्रममा सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन्।...

झन् स्तरीय बनेर आयो भाटभटेनीको टंगाल स्टोर, आरओएनबी र साओमीका स्टोर पनि

काठमाडौँ । जेनजी आन्दोलनका बेला आगलागी भएर क्षतिग्रस्त बनेको टंगालस्थित भाटभटेनीको स्टोर आकर्षक डिजाइनसहित सोमबारदेखि पुनःसञ्चालनमा आएको छ । साजसज्जासहित पहिलेभन्दा ठुलो क्षेत्रफलमा सञ्चालनमा...

सर्वोच्चको आदेश : तीन अवस्थाबाहेक हत्कडीको प्रयोग नगर्नू

पक्राउ परेको व्यक्तिले अपराध अनुसन्धानको सिलसिलामा तीन प्रकारको हानी गरेमा मात्रै हत्कडी लगाउनुपर्ने भन्दै सर्वोच्च अदालतले अरु अवस्थामा जो कोहीलाई हत्कडी नलगाउन आदेश दिएको...

हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि उच्च मूल्य चुकाइरहेका छौँ : साह

काठमाडौँ । राष्ट्रियसभा सदस्य एवं नेपाली कम्युनिस्ट पार्टीकी नेतृ मदनकुमारी साहले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणका क्रममा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको अपूरणीय क्षति र रसुवाको...

सप्तकोशीको धार पश्चिमतर्फ सोझिँदा ६०० परिवार जोखिममा

सप्तकोशी नदीले धार परिवर्तन गर्दै पश्चिमतर्फ तीव्र कटान थालेपछि सुनसरी र उदयपुरको सीमावर्ती श्रीलङ्का टप्पु तथा चिलिया टप्पुका ६०० भन्दा बढी घरपरिवार उच्च जोखिममा...

दसैँअगावै सार्वजनिक सवारीमा प्रविधिमैत्री ‘जीपीएस’ लागू गरिने : यातायात व्यवस्था विभाग

चाडपर्वमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन पहल गरिने, मनसुनको अवस्था हेरेर अग्रिम टिकट बुकिङ खोलिने काठमाडौँ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले दसैँअगावै सार्वजनिक सवारीसाधनमा...

सामाजिक र आर्थिक रूपान्तरणबिना राजनीतिक परिवर्तन दिगो हुँदैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राजनीतिक परिवर्तनको तुलनामा सामाजिक र आर्थिक रूपान्तरण सुस्त भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। काठमाडौँमा सोमबार डा.

सवारी साधनमा हुने आगलागीको निष्पक्ष छानबिन गर्न सिटौलाको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सवारी साधनमा भइरहेका आगलागी तथा दुर्घटनाका विषयमा निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्...

रसुवा बाढीको उद्धार तथा राहत कार्यमा सरकार अपरिपक्व देखियो: सोमनाथ पोर्तेल

काठमाडौँ । नेकपा एमालेका राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेलले रसुवा बाढीको उद्धार तथा राहत कार्यमा सरकार अपरिपक्व र गैरजिम्मेवार देखिएको आरोप लगाएका छन्। सोमबारको...

संक्रामक पशु रोग नियन्त्रण विधेयक राष्ट्रिय सभाबाट पारित

५ असोज, काठमाडौं । राष्ट्रिय सभाको सोमवारको बैठकले ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पेश...

बाढीको क्षति मूल्यांकन गर्न प्रश्नावली सहित फिल्डमा खटिए कर्मचारी

राष्ट्रिय योजना आयोगका अनुसार यस काममा २ सय ५० भन्दा धेरै कर्मचारी फिल्डमा खटिएका छन् ।

टेकुको एक प्लास्टिक गोदाममा आगलागी

काठमाडौं महानगरपालिका–१२, टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

क्लड प्रयोग गरेर ओपन एआईको सुरक्षा कमजाेरी फेला पार्ने भारतीय रिसर्चर

०५ असोज, काठमाडौं । भारतीय मूलका तीन साइबर सुरक्षा अनुसन्धानकर्ताले एन्थ्रोपिकको एआई मोडल ‘क्लड’ प्रयोग गरेर ओपनएआईका प्रणालीमा रहेका सुरक्षा कमजोरी पहिचान गरेका छन्।...

टेकुको प्लास्टिक गोदाममा आगलागी

काठमाडौं महानगरपालिका-१२ टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिकै रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको छ।...

त्रिपुरेश्वर घटनामा छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी २५ वर्षीय दावा लामाले गाडीभित्र आगजनी गरेको घटना छानबिन गर्न समिति गठन गरिएको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।