जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छ : परराष्ट्रमन्त्री
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन बहुपक्षीय विषय भएकाले यसको प्रभावकारी सम्बोधनका लागि दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। परराष्ट्र मन्त्रालयद्वारा बुधबार आयोजित दोस्रो संस्करणको 'मोफा नलेज फोरममा ‘जलवायु कूटनीति’ विषयमा सम्बोधन गर्दै मन्त्री
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →