त्रिशूली- ३ ‘बी’ मा फसेकाहरुको अवस्थाबारे अन्योल
काठमाडौँ । त्रिशूली क्षेत्रमा विपद् आएको आज चौथो दिन भइसक्दा पनि त्रिशूली जलविद्युत आयोजना-३ ‘बी’ मा रहेका व्यक्तिहरूको वास्तविक अवस्थाबारे स्पष्ट र आधिकारिक जानकारी सार्वजनिक हुन सकेको छैन। चार दिनदेखि आफ्ना आफन्तको अवस्थाबारे जानकारीको प्रतीक्षामा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →