THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 5 September 2026
← सबै समाचारमा फर्कनुहोस्

मानिस फसेको आशंकामा खोजी जारी रहेका ५ आयोजनामा आज के गरिँदैछ, अहिलेसम्म के भयो?

हराइरहेकाहरूको खोजीका लागि नेपाली सेना, सुरक्षा निकाय, प्राविधिक तथा विभिन्न उद्धार टोली परिचालन गरिएको सम्बन्धित आयोजनाले जनाएका छन्। खोजीका क्रममा ड्रोन, विशेष क्यामरा, तालिमप्राप्त कुकुरलगायत उपकरण प्रयोग गरिएको छ।
सारांश लम्बाइ: ~29 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →