धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने पक्राउ
काठमाडौँ । धारिलो हतियार प्रहार गरी लुटपाट गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजुका राजन अर्याल, सोलुखुम्बुका आयुष राई र काठमाडौँ महानगरपालिका–१४ का विशाल लामा छन् । जिल्ला प्रहरी परिसर
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →