THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 7 September 2026
रातोपाटी

भोटेकोशी बाढीमा बेपत्ता मजदुरको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ, २२ भदौः भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता रहेका यातायात व्यवसायी, मजदुर र सर्वसाधारणको सम्झनामा नेपाल अरनिको यातायात सेवा प्रालि दीप प्रज्वलनसहित...

भोटेकोशी बाढी: तेह्रौँ दिन पनि खोज तथा उद्धार कार्य जारी

काठमाडौँ । भोटेकोशी बाढी गएको आज (सोमबार) तेह्रौँ दिन । सरकारले खोज तथा उद्धार कार्य जारी राखेको छ । बाढीबाट ठुलो जनधनको क्षति भएको...

दमौली–केशवटार–बुद्धसिंह सडक स्तरोन्नति गरिँदै

तनहुँ । सङ्घीय सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा तनहुँको व्यास नगरपालिका–१४ तथा बन्दीपुर गाउँपालिका–३ र ६ अन्तर्गत पर्ने दमौली–केशवटार–सुखौरा–ढाँडखोला–खहरे(बुद्धसिंह मार्ग सडक स्तरोन्नतिका लागि...

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरुद्ध सेवा थपियो

काठमाडौँ । इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा गरिएका सेवा पुनः थप केही समयका लागि स्थगित भएका छन् । ज्वालामुखी विस्फोटपछि विमानस्थलले...

ग्रीनल्यान्ड लगानी प्याकेजका लागि २० करोड युरो दिइने: इयू प्रमुख

काठमाडौँ । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले सोमबार समूहले ग्रीनल्यान्डमा ऊर्जा, महत्त्वपूर्ण कच्चा पदार्थ र कनेक्टिभिटीसम्बन्धी परियोजनाहरूमा लगानी गर्न २० करोड युरो...

यस्ता छन् नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका निर्णयहरू

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशको पछिल्लो बाढी–पहिरो सङ्कट, उद्धार, राहत र सञ्चार क्षेत्रका समसामयिक विषयमा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ...

एनभीएल : प्रतिस्पर्धात्मक खेलमा कर्णालीले सगरमाथालाई हरायो

काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) मा कर्णाली शिवराजले लगातार तेस्रो खेल जितेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज...

सेनाको जागिर छाडेर चालक बनेका थिए, भोटेकोशी बाढीमा बेपत्ता भए

जलेश्वर । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी धेरैजना बेपत्ता भए । यस विपद्मा स्वदेशी मात्र नभई विदेशी नागरिकहरू...

आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस हुने

२२ भदौ, काठमाडौं । आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस भदौ ३१ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १०...

दोस्रो ‘लेट सुशील केडिया स्पोर्ट्स गाला’ सम्पन्न, क्रिकेटतर्फको उपाधि डीएभी ब्लुलाई

२२ भदौ, काठमाडौं । दोस्रो संस्करणको ‘लेट सुशील केडिया स्पोर्ट्स गाला’ सम्पन्न भएको छ । ललितपुरको जावलाखेलस्थित डीएभी सुशील केडिया विश्वभारती विद्यालयमा अगस्ट १७...

प्रहरीले धरहरामा मनायो इन्टरपोल दिवस

काठमाडौँ । प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस (इन्टरपोल डे) काठमाडौँको सुन्धारास्थित धरहरामा मनाएको छ । सोमबार साँझ आईजीपी दानबहादुर कार्कीसहित एआईजीहरुले दीप प्रज्वलन गरेर...

सामुदायिक प्रहरीलाई समेत विपद् व्यवस्थापनमा परिचालन गरिने

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा आवश्यक उद्धार कार्य, खोजी, राहत वितरणलगायत विस्थापित नागरिकको जनधनको सुरक्षालाई मध्यनजर गरी सामुदायिक प्रहरीलाई थप...

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर आएका शव तथा बेपत्ता व्यक्तिको खोजीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँले खोज तथा उद्धारलाई...

१० बजे १० समाचार : राष्ट्रका नाममा राष्ट्रपतिकाे सम्बाेधन, ग्यास हाेइन टाेकन लिनै सास्ती

आज २०८३ भदाै २२ गते साेमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

बाढी प्रभावित विद्यार्थीका लागि १ अर्बको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा,

भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकारले निजी क्षेत्रका शैक्षिक संस्थासँगको सहकार्यमा करिब १ अर्ब रुपैयाँ बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको...

पार्टीभित्रको विवादमा प्रवेश नै नगरी सकियो कांग्रेस कार्यसम्पादन समिति बैठक

काठमाडौँ। नेपाली कांग्रेस भित्र देखिएको आन्तरिक विवादको विषयमा प्रवेश नै नगरी कार्यसम्पादन समितिको बैठक सकिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार र सोमबार बसेको...

बाढीपीडितका लागि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग

काठमाडौँ। बाढीपीडितका लागि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजले ७५ लाख सहयोग गरेको छ । नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेका अध्यक्ष प्रा.डा.

ज्यान मुद्दामा जेल, जेलबाट भागेर खैरो हेरोइन कारोबार

काठमाडौँ । ज्यान मुद्दामा जेल परेका एक जना युवक त्यहाँबाट भागेर खैरो हेरोइन कारोबारमा लागेको भेटिएको छ । काभ्रेको पाँचखाल नगरपालिका–१२ घर भएका २९...

संयुक्त राष्ट्र संघमा प्रधानमन्त्रीसहित १५ जना को-को जाँदैछन् ?

प्रधानमन्त्रीको सुरक्षा टोलीमा रहेका नेपाली सेनाका दुई सैनिक अधिकारी तथा एक जना नेपाल प्रहरीका अधिकृत पनि भ्रमण टोलीमा सहभागी हुने स्रोतले जानकारी दिएको छ...

बाढीपीडितका लागि सहयोग गर्ने दाता बढ्दै

भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनः स्थापना गर्न प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग रकम उपलब्ध गराउने दाताको सङ्ख्या बढ्दै गएको छ ।...

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर आएका शव तथा बेपत्ता व्यक्तिको खोजीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँले खोज तथा उद्धारलाई तीव्रता दिएको...

SF

बाढीले घरबार खोसेपछि अस्थायी टहराको तयारी, विदुर–१० लाई बसोबास सामग्रीको खाँचो

बाढी प्रभावित विदुर नगरपालिका–१० मा बाढीपीडितका लागि अस्थायी टहरा निर्माणमा सहयोग गर्न चाहनेले वडाध्यक्ष गणेशकुमार नेपाललाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ।

सुरुङभित्रबाट मानिसको आवाज आयो भन्ने सुन्दा विश्वास गर्नै गाह्रो भयो

त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा बाढी पसेपछि ४२ जना फसेको अनुमान थियो। सुरुङको प्रवेशद्वार नै करिब १५ मिटर लेदो, ढुंगा, गिटी र बालुवाले पुरिएको...

नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट २ करोडभन्दा बढी सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट २ करोड २ लाख २६ हजार रुपैयाँ...

SF

माटोमुनि के छ? अब लिडार र जिपिआरले हेर्नेछ

यी उपकरणले विपद बेला लेदो र गेग्रानमुनि पुरिएका संरचना कहाँ छन्, त्यहाँ मानिस फसेका छन् कि छैनन्, उद्धार क्रममा कहाँबाट खन्ने वा प्वाल पार्ने...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।