प्रतिपक्षलाई शत्रुजस्तो हेर्ने सरकार विक्षिप्त अवस्थामा छ : कमला पन्त
काठमाडौँ । नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकार सैद्धान्तिक विचलनको शिकार भएको आरोप लगाएकी छन्। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा...
कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ जना निर्वाचित
महाधिवेशनमा सबैभन्दा बढी मत सभापति गगन थापाले प्राप्त गरे । कुल सात हजार ३९ मत खसेकोमा थापाले ६ हजार ५८४ मत प्राप्त गरे ।...
मलेसियाले छानेका २५ म्यानपावरमाथि अनुसन्धान अधिकृत तोकेर छानबिन गर्दै विभाग
मलेसियामा नेपाली श्रमिक पठाउनका लागि मुख्य एजेन्सीका रूपमा सूचीकृत भएका २५ म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार विभागले अनुसन्धान अधिकृत तोकेर विस्तृत छानबिन थालेको छ ।
यौन हिंसाविरुद्ध महिलाहरूको नयाँ हतियार : क्यामेरा र सामाजिक सञ्जाल
‘गाडीबाट बाहिर निस्क !’ एक महिलाले रिसले चिच्याउँदै भनिन्। उनको आरोप थियो कि उनी सडकमा हिँडिरहेका बेला गाडीका चालकले उनलाई आफ्नो गुप्ताङ्ग देखाए र...
एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री पत्नीको स्वास्थ्य अवस्था सामान्य
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहकी पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रियापछि स्वास्थ्य अवस्था सामान्य रहेको छ। शल्यक्रिया सफल भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्य...
रोनाल्डो र मेसीसहित यी हुन् च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी
युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ता हुन् । उनले प्रतियोगितामा १४१ गोल गरेका छन् । अर्जेन्टिनाका...
चाडपर्वमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो, दिनमा ५० पटकसम्म पाइने सुविधा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा वृद्धि गरेको छ। केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन...
संसद् छलेर भूमिसम्बन्धी अध्यादेश ल्याएको भन्दै कांग्रेसको आपत्ति
सरकारले वन र भूमि सम्बन्धी कानुन संशोधनका लागि अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असहमति जनाएको छ।...
दसैंको बेला यो फोटोमा किन मान्छेहरू ठट्टा गर्छन् ?
फूलबुट्टे सर्ट, निख्खर रातो पाइन्ट लगाएको । त्यसमाथि कालो चस्मा लगाएको । अनि कम्मरमा हात राखेर थोरै शरीर ढल्काएर गमक्क परिरहेको । अभिनेता अक्षय...
नेपाल टेलिकमले वर्षभरी ४ हजार ९९९ मा इन्टरनेट सुविधा दिने
ग्राहकले यो शुल्कमा ३० एमबिपिएसको फाइबर इन्टरनेट प्राप्त गर्नेछन्।
प्रहरी सेवा निष्पक्ष, पारदर्शी, संवेदनशील र नागरिकमैत्री हुनुपर्छ : मुख्यमन्त्री थापा
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल प्रहरीलाई अझ व्यावसायिक, जनउत्तरदायी, अनुशासित र प्रविधिमैत्री संगठनका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।...
नदीबाट सकुशल मानव उद्धार गर्ने दुई प्रहरीलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान
काठमाडौँ । नदीबाट सकुशल मानव उद्धार गर्ने दुईजना प्रहरी कर्मचारीलाई योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार प्रदान गरिएको छ । ७१ औँ प्रहरी...
राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइन्न : गृहमन्त्री
३० असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पारेका छन् । ७१औँ प्रहरी दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित...
लुम्बिनी लायन्सको नयाँ जर्सी सार्वजनिक, ‘हाम्रो राज, हाम्रो शान’ मूल नारा
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि साविक विजेता लुम्बिनी लायन्सले नयाँ जर्सी सार्वजनिक गरेको छ।...
प्रधानमन्त्री पत्नी सबिना काफ्लेको स्वास्थ्य समस्या के हो ?
उनले आफूलाई सम्झेर माया, सद्भाव तथा शुभेच्छा पठाउने सबैलाई धन्यवाद दिँदै शल्यक्रियापछि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएकी छन्।...
मस्कले देखाए ‘उड्ने’ टेस्ला रोडस्टर कार, कहिलेदेखि सुरु हुन्छ उत्पादन ?
टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेका छन्।...
ट्रम्पले डिजेलसँग युक्रेनको 'डेमोक्रेसी' साटेको भन्दै अमेरिका र युरोपमा हलचल
सुरूदेखि नै रूसका बारेमा ट्रम्पको कस्तो नीति हुन्छ भन्ने अनिश्चय थियो।अहिले समयले झनै कोल्टे फेरेको जस्तो देखिएको छ।
विपद् जोखिम थाहा छ, तयारी कहाँ छ?
२०७० असार २ गते महाकाली नदीमा आएको गेग्रानसहितको बाढीले दार्चुला सदरमुकाम खलङ्गा तहसनहस भयो।
सौराहामा पहिलोपटक गुन्जिदै नेपथ्य
३० असोज, चितवन । पर्यटकीय नगरी सौराहामा आगामी मंसिर ३ गते चर्चित ब्याण्ड नेपथ्य पहिलोपटक गुञ्जिने भएको छ । ‘नेपथ्यको धुन सौराहाको सान, पर्यटन...
प्रमुख दलहरू चाडपर्वमा हुने चियापानबारे यो वर्ष मौन
देशका विभिन्न क्षेत्रमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रमुख राजनीतिक दलहरूले यस वर्ष दसैँ, तिहार र छठ पर्वका अवसरमा केन्द्रस्तरमा औपचारिक चियापान तथा शुभकामना...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।